ग्लामर न्युज

नेपाली कलाकारहरु चाडै मलेशिया बाट रिहा हुने

मलेशिया : मलेसियाको कोतारायामा जुन ६ तारीख अध्यागमन बिभाग मलेसियाले पक्राउ गरिराखेको नेपाली कलाकारहरुको निरन्तर फ्लोअफ कानुनी प्रक्रिया र सहयोग गरीरहेका छौ। नेपाल बाट निमन्त्रणा गरिएका ३ जना कलाकारहरुलाई भेटेरै कुराकानी भएको छ। बाकी २७ जना मलेसियामा कार्यरत श्रमिक र आयोजक पनि रहेका छ्न। इन्भेस्टिगेसन अफिसरको अनुसार आयोजक चाम्लिङ...

June 12th, 2019

लिम्बु भाषाको चलचित्र “के” ले चर्चा पायो तेस्रो नेपाल आदिवासी जनजाति महोत्सवमा

मोफसलका चर्चित निर्देशक हुन् सागर केरुङ राजनीति ,कला साहित्य , समाज सेवा सबैतिर उतिकै सक्रिय छन् | उनै केरुङ दारा निर्देशित लिम्बु चलचित्र चलचित्र “के” तेस्रो नेपाल आदिवासी जनजाति महोत्सव २०७६ रास्ट्रिय सभागृह काठमाडौंमा भब्य प्रदशन भयो | चलचित्र हेर्नुहुने दर्शकहरुले “के” लाई निक्कै रुचाएका थिए | यो केवल...

June 9th, 2019

सरितालाई हराउँदै कलाकार संघको अध्यक्षमा रविन्द्र खडका विजयी

चलचित्र कलाकार संघको आज भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो । यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले...

June 9th, 2019

भोलि २४ गते सुक्रवार देखि काठमाडौंमा ” रेश ” भिडियो सहित

भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रेस’ टिमले राजधानिमा पत्रकार भेटघाटगरी चलचित्रका बारेमा जानकारी गराएको छ । रेश जेठ २४ गते देखी उपत्यकाको हलहरुमा प्रदर्शन हुँदै छ भने मोफसलका दर्शकहरुले भने अझै केहीदिन कुर्नुपर्ने छ । ठुला ब्यानरका हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शन हुनाले चलचित्र रेसलाई एउटै समयमा...

June 6th, 2019

नेपाली कथानक चलचित्र “रेश” लाई पीजी सर्टिफिकेट

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र “रेश” ले पीजी सर्टिफिकेट पाएकोछ | रेश जेठ २४ गते प्रदशनमा आउदै छ |लभ ,एक्सन र कमेडी ले भरपुर यस चलचित्र ले सफलता पाउने कुरामा नायिका निता ढुङ्गाना आशावादी...

June 4th, 2019

अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको नृत्य

पाथिभरा च्यानल : गायक अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको उत्कृस्ट अभिनयको साथमा नृत्य देख्न सकिन्छ | गायक पौडेलको आफ्नै युट्युव च्यानल ‘अर्जुन पौडेल अफिसियल’ मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक पौडेललाई गायिका मिना निरौलाको साथ...

June 2nd, 2019

दर्शकहरुले मन पराए नेपाली चलचित्र ‘ रेश ‘ को ट्रेलर लाई

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” ट्रेलर सार्वजनिक भएको छ | उक्त चलचित्रको ट्रेलर लाई दर्शकहरुले मन पराएका छन् | चलचित्रको वितरक चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् |...

May 31st, 2019

सातबुँदे घोषणापत्र जारी गर्दै याक्थुङ लेखक संघ गठन

प्रदेश न. एक झापा बिर्तामोडमा २०७६ जेष्ठ १५ गते लिम्बू लेखकहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । जेष्ठ नागरिक तुम्याहाङ संगीतकार प्रेम पन्धाक तथा अमर तुम्याहाङको प्रमुख आतिथ्यतामा समपन्न भएको उक्त भेलामा विश्वभर छरिएर रहेका लिम्बू लेखकहरुलाई एक ढिक्कामा समाहित गर्दै प्रकाश थाम्सुहाङको अध्यक्षतामा उनन्तीस सदस्य रहेको याक्थुङ लेखक...

May 30th, 2019

“इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ ” मलेसियामा सम्पन्न

पाथिभरा च्यानल : सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” सम्पन्न गरेको छ । विभिन्न क्षेत्रहरुमा विगत १० वर्ष भन्दावढी समय एउटै काममा लागि परि सफल भएका नेपाली तथा बिदेशी अग्रजहरुलाई सम्मान गर्दै सोमबार साझ कार्यक्रम सम्पन्न गरेको हो ।...

May 22nd, 2019

अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए । यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना...

May 10th, 2019