कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र केःसाङ्लाको पाःलाम युट्युव मार्फत सार्वजनिक

लिम्बू भाषाको कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत सेवालुङ च्यानल युट्युव मार्फत सार्वजनिक भएको छ । मनु नेम्बाङ र यासेली योङहाङको स्वरमा रहेको पाःलामलाई लोकेन साँवाले रचना गरेका हुन् । चलचित्र केःसाङ्लालाई फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त निर्माण गरेका हुन् । चलचित्रमा लक्ष्मी योङहाङ, भिम...

August 6th, 2020

बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आयो, अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आयो, अस्पतालबाट डिस्चार्जएजेन्सी, १२ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको जनाइएको छ ।अभिनेता अभिषेक बच्चनले ट्वीतर मार्फत सोमबार पत्नी ऐश्वर्या राई बच्चन र छोरी आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको जानकारी दिएका...

July 27th, 2020

चलचित्र केःसाङ्लाको लोकप्रिय गीत सार्वजनिक

गायक निर्मल सुब्बा र चलचित्रकी नायिका लक्ष्मी योङहाङको स्वरमा सजिएको गीत युट्युमार्फत सार्वजनिक भएको छ । लोकेन साँवाद्वारा निर्देशित चलचित्र केःसाङ्ला दर्शकले रुचाएको लिम्बु भाषाको चलचित्र हो | हर्कबहादुर योङहाङ लिम्बूको रचना, अशोक राईको संगीतमा तयार भएको गीतलाई दिनेश माङ्मुले नृत्य निर्देशन गरेका थिए । भिडियोमा भीम तुम्बाहाम्फे, लक्ष्मी...

July 17th, 2020

अन्ततः ऐश्यर्वा बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टि

अन्ततः ऐश्यर्वा बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टिएजेन्सी, २८ असार । अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना भाइरसले सकारात्मक पाए पछि अन्ततः अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस अघि उनीहरुलाई कोरोना पोजिटिभ नदेखिएको समाचार सार्वजनिक भएको थियो...

July 12th, 2020

रीता फोम्बो ठूलीको माङ्सारी पाःलाम युट्युवमा सार्वजनिक

बेलायतमा रहेर लिम्बूको भाषाको पाःलाम र गीतसंगीतको लागि लागिपरेकी रीता फोम्बो ठूलीको माङसरी पाःलाम युट्युवमार्फत सार्वजनिक भएको छ । अघिल्लो वर्ष निङ्वासुम् गीतिएल्बम (भिडियोसहित) बजारमा ल्याएकी उनको यस पाःलामलाई निङ्वासुम् – २ नाम दिएकी छिन् । रीता फोम्बोको रचना, लयसंकलन तथा स्वरमा तयार भएको पाःलाममा दिलिप फुरुम्बोले साथ दिएका...

July 11th, 2020

लगनशिलता र प्रतिभाले दर्शक श्रोताको मन जित्दै गायक निर्मल सुब्बा

पाथिभरा च्यानल -नेपाली संगीतिक दुनियाँमा सुरिलो आवाज मिहेनत लगनशिलता र केही चर्चित गीत गाउँउ भएर आफ्नो पहिचान बनाइ सक्नु भएको गायक निर्मल सुब्बाले तीन दर्जन जति गीतहरु गाउँउ भएको छ् | पछिल्लो समय आफनाे भाषा र सांस्कृतिलाई जगेर्ना गर्ने र प्रचार प्रसार गर्ने उदेश्यले लिम्बू भाषामा केही गीतहरु पनि...

May 29th, 2020

विवाद चुलिएपछि बर्षाले मागिन् माफी, भनिन्, ‘आइन्दा ‘हेक्का’ राखेर बोल्छु’

काठमाडौं, ११ जेठ । नेपाल–भारतबीचको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तर्वार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् । उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको...

May 24th, 2020

‘भद्रगोल’ का हाँस्य कलाकार ‘बेलासे’ लाई कोरोना संक्रमण

काठमाडौं, १९ बैसाख । नेपाली हाँस्य टेली श्रृखला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ । करीब दुई बर्षदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् । श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै...

May 1st, 2020

बलिउडका अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत...

April 30th, 2020

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् । धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको...

April 29th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent