ग्लामर न्युज

चलचित्र ‘ बैनाबट्टा ‘ को ताप्लेजुङ बाट छायांकन शुभारम्भ

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ताप्लेजुङ बाट छायांकन शुरु भएको छ । चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा ।...

April 20th, 2019

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको आनन्द कार्की र नाजिर हुसेन दारा उदघाटन { भिडीयो सहित }

सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको भब्य र सभ्य कार्यक्रम बिच ग्राण्ड ओपनिङ सम्पन्न भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ संचालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन बरिष्ठ गायक आनन्द कार्कीले रिबन...

April 19th, 2019

किशोर सुब्बा दारा निर्देशन गरिएको चलचित्र ‘ रेश ‘ जेठ २४ गते अल नेपाल प्रदशन हुदै

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जेठ २४ गते अल नेपाल प्रदशन हुदै छ | चलचित्रको वितरक तिरुपति पिक्चर्स(उपत्यका) चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् | दुबई लगायत नेपालको...

April 19th, 2019

मेलिना राईको म भन्दा नि २ धेरै माया गर्ने मान्छे सार्वजनिक । (भिडियो सहित )

चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड...

April 18th, 2019

आनन्द कार्की र नाजिर हुसेनले गरे दुलही को उदघाटन

काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको भब्य र सभ्य कार्यक्रम बिच ग्राण्ड ओपनिङ सम्पन्न भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ संचालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन  बरिष्ठ गायक आनन्द...

April 17th, 2019

उदय सुब्बा दारा निर्देशन गरिएको आरुसिको शीर्ष गीत ‘ डालीमा ‘ सार्वजनिक {भिडियो सहित}

सफल निर्देशक उदय सुब्बा दारा निर्देशन गरिएको हालका व्यस्त गायक सुसन साम्सोहाङ् लिम्बु र गायिका सुम्निमा ईङ्नामको आवाज रहेको चलचित्र आरुशिको शीर्ष गीत ” डालीमा हो डालीमा ” ओ एस आर डिजिटल मार्फत सार्बजनिक भएको छ । उक्त रोमान्टिक गीतमा नब नायक इशक राई र नायिका रमा लिम्बुको अभिनय...

April 12th, 2019

निता ढुंगाना अभिनित ‘ रेश ‘ जेठ तेश्रो हप्ता अल नेपाल प्रदशन हुदै

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जेठको तेस्रो साता अल नेपाल प्रदशन हुदै छ | दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना हुन्छ त्यहि सपना लाइ पुरा गर्न...

April 11th, 2019

लोकप्रिय हुदै सुनिता थेगिम र आशा हाङ आङबोको लिम्बु भाषाको गीत ” नेस्से पेल्लेङ ”

पाथिभरा च्यानल – हाल चर्चामा रहेकि लाखौ श्रोता दर्शकहरुको ढुकढुकी बन्न सफल गायिका सुनिता थेगिम र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ”नेस्से पेल्लेङ ” बोलको गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ |...

April 8th, 2019

बैशाखमा २३ गते चलचित्र ‘केःसाङ्ला’को काठमाडौंमा विशेष प्रदशन हुने

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’आगामी बैशाखमा २३ गते काठमाडौंमा विशेष प्रदशनी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष प्रदशनी गरिने छ | उक्त शोबाट...

April 7th, 2019

पन्चेबाजामा बेहुला बेहुली पनि जोशिए गुल्मी रुपाकोटको पन्चेबाजामा जे देखियो (भिडियो सहित)

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक...

April 3rd, 2019