सुनम र खड्गबहादुर लाई पछि पार्दै हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । 
उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार