कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र बैनाबट्टा दर्शकले रुचाए प्रिमियर शो हाउसफुल

सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा दर्शकले रुचाएका छन् । राष्ट्रिय नाचघरमा भएको प्रिमियर शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो। प्रिमियर शो हाउसफुल भएको थियो | दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ...

March 5th, 2020

चलचित्र बैनाबट्टाको भोली दिउसो १ बजे राष्ट्रिय नाचघरमा भब्य प्रिमियर शो हुँदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा भोली फागुण २१ गते दिउसो १ बजे राष्ट्रिय नाचघर जमलमा भब्य प्रिमियर शो हुँदै छ् |प्रचार् प्रसार राम्रो भएको र बैनाबट्टा बाट दर्शकहरुले धेरै आशा गर्नुभएकोले अत्याधिक दर्शकको उपस्थिती हुने आकडा...

March 3rd, 2020

गीतकार रिता फोम्बो ठुलीको ‘सेम्मुई’ पालाम सार्वजनिक (भिडियो सहित)

गीतकार रिता फोम्बो ठुली र दिलिप फुरुम्बोको शव्द तथा लय संकलन रहेको पालाम ‘सेम्मुई’ भिडियो सार्वजनिक गरिएको छ । निर्देशनमा व्यस्त रहेका निर्देशक लोकेन साम्बा लिम्बुको छायाङकन तथा निर्देशन रहेको भिडियोमा दिप केरुङ र वविता नेयोङहाङले अभिनय गरेका छन् । रिता फोम्बो ठुली, दिलिप फुरुम्बो, दिवस पगाङगु र बिष्णु...

February 29th, 2020

फेदेनमा चलचित्र ‘के : साङ्ला’को बिशेष प्रदर्शन साथै ‘मिम्जिरेन् पान हा’ लोकार्पण

फेदेन / पान्थर फेदेन स्थित छाब्दी बराही चलचित्र मन्दिरमा लिम्बू कथानक चलचित्र ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ म्यूजिक भिडियो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न्क एक कार्यबिच भीम तुम्बाहाम्फे द्वारा निर्मित साथै लोकेन साम्बा द्वारा निर्देशित चलचित्र...

February 29th, 2020

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

img

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका...

February 28th, 2020

एफ एल एफ अवार्ड २०७६ मा सर्बाेत्कृष्ट नायकको अवार्ड भिम तुम्बाहाम्फे लाई

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई सधैं माया गर्नु हुने बिशेष गरी आफ्नो भाषा धर्म र सांस्कृतिलाइ अझ धेरै माया गर्नु हुने । ताप्लेजुङ जिल्ला नाल्बाे गाउँमा जन्म भई हाल हङकङमा कार्यरत नायक भीम तुम्बाहाम्फेकाे पहिलाे प्रस्तुती र अभिनय रहेकाे लिम्बू चलचित्र केःसाङलामा भर्खरै मात्र अायाेजनामा सम्पन्न एफ एल...

February 19th, 2020

अन्जु पन्त र बसन्त थापा मगरको कहिले दाँया कहिले बाया बोलको म्युजिक भिडियो सार्वजनिक

img

गायिका अन्जु पन्त र बसन्त थापा मगरको कहिले दाँया कहिले बाया बोलको गीत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ् | पल शाहको डबल रोल साँच्चै नै लोभ लाग्दो छ् उन लाई नग्मा श्रेष्ठ ले साथ दिएकी छिन | गीतको भाव अनुसार क्रोमा सर्ट मा कलाकार तथा कोरशहरुको न्रित्य हेर्दा...

February 19th, 2020

रीश्मा गुरुङले सन्दिप सँग बिहे गरिन्

img

चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन्...

February 15th, 2020

एफ एल एफ अवार्डमा गायक निर्मल सुब्बा लाई पब्लिक चोइज अवार्ड

img

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेनफिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन भब्य रुपमा सम्पन्न भयो | नेपाली सागितिक...

February 14th, 2020

सर्वोकृष्ट चलचित्र निर्देशक एफ एल एफ अवार्ड २०७६ सागर केरुङ्लाइ

काठमाडौ – चलचित्र निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७६ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । फाल्गुनन्द फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । जसमा यस बर्ष लिम्बू कथानक चलचित्र ‘केः’ का लागि केरुङले उत्कृष्ट लिम्बू...

February 11th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent