कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

नेकपाका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा एफ एल एफ अवार्ड २०७६ भब्य रुपमा सम्पन्न

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन भब्य रुपमा सम्पन्न भयो अवार्ड...

February 11th, 2020

बरिष्ठ गीतकार प्रेम पन्धाक लाई मुटु रोगको उपचारको लागि खर्चको अभाव्

img

पाभिभरा च्यानल : ताप्लेजुङ जिल्ला साप्लाखु निबासी भगवति प्रसाद पन्धाक लिम्बु र कालिका पालुङ्वाको कोखबाट बि.स.२००४ साल माघ १६ गते जन्मनु भएको बरिष्ठ फोटोग्राफर गितकार, संगतिकार तथा सामाजिक अभियन्ता प्रेम पन्धाक लामो समयदेखि मुटु रोगबाट ग्रसित हुनुहुन्छ । लिम्बु भाषाको चलचित्र आनि साक्थिममा गीत लेखन तथा संगीत गरेर चर्चामा...

February 9th, 2020

यही माघ २७ गते रास्ट्रीय् नाचघर जमलमा एफ एल एफ अवार्ड २०७६ को आयोजना हुँदै

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेनफिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त अवार्ड वितरण कार्यक्रममा २५...

February 7th, 2020

श्रेयशी चेम्जोङ को आवाजमा देउराली को डाडा पाखा गीतको भिडियो सार्वजनिक

img

कवि ताम्लिङ को रचना र निर्माण मा आकान्छ्या एलबम मा समाबेस देउराली को डाडा पाखा श्रेयशी चेम्जोङ को आवाज र कुमार दुमि राई को सङित रहेको गित के के ए कृयटिभ युट्ब च्यानल ले बजारमा ल्याएको छ बिगत लामो समय देखि अमेरीकामा रहेर पनि नेपाली गित सङित लाई माया...

January 31st, 2020

पिता बने हाँस्यकलाकार विल्सन विक्रम

img

तक्मे बुढाको रुपमा चिनिएका हाँस्य कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधबार बिहान उनलाई पुत्रलाभ भएको हो । विल्सनले गत वर्षको फागुनमा सुटुक्क बिबाह गरेका थिए । बिबाह गरेको ११ महिनामा राईकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् । सरिनालाई डक्टरले दिएको समय भने यो थिएन...

January 30th, 2020

नेपाली कथानक चलचित्र बैनाबट्टा को ट्रेलर सार्वजनिक

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ट्रेलर सार्वजनिक भएको छ् |चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको...

January 29th, 2020

लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन सम्पन्न

लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन सम्पन्न भएसँगै अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । लिम्बू पत्रकार संघको केन्द्रिय अध्यक्ष देवेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा उर्मीला लिम्बू, सचिव धनबहादुर थेवे, कोषाध्यक्ष गंगा बेघा त्यसैगरी सदस्यहरूमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा,...

January 26th, 2020

लिम्बु भाषाको चलचित्र “थेत्लङ”को राष्ट्रिय नाचघरमा सफलतापूर्वक प्रदर्शन

ओपेरा इन्टरटेन्मेन्ट नेपालको प्रस्तुति,किशोर सुब्बाको निर्देशन, मनि ताम्लिङ र बिराज लिम्बुको निर्माण रहेको लिम्बू कथानक चलचित्र “थेत्लङ“को काठमाडौंमा सफलतापूर्वक प्रदर्शन भएको छ । काजी आङ्देम्बेको सभापतित्वमा सम्पन्न चलचित्र प्रदर्शन कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा बोल्दै पुर्वसभासद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेल पहिचानको लडाइको भाषा फरक भएतापनी बिनापहिचानको जीवन...

January 12th, 2020

उदय सुब्वाको ‘आकाशे खेती’ बैशाख २६मा प्रदशन हुने

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को एक भब्य कार्यक्रम बिच प्रदर्शन मिति घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्र ‘आकाशे खेती’को सिनेमाघरमा आउँने मिति घोषणा गरिएको हो । लगातार चलचित्र निर्देशन गरेर चर्चामा रहेकाउदय सुब्वाको निर्देशन रहेको यो चलचित्र...

December 30th, 2019

ऋणमा फसेपछि सम्पत्ति जोगाउन डिभोर्स, गायक रामकृष्ण ढकाल र निमल शाह एउटै घरमा

काठमाडौं, पौष । गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेका छन् । भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् । बुधबार औपचारिक डिभोर्स भएपनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैको चासो बढेको छ । ढकाल केही समययता...

December 27th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent