हामी परिवारसँगै छौँ, सम्बन्धमा कुनै चिसो छैन : रामकृष्ण ढकाल
काठमाडौं : गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहसँगको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन्। बुधबार मात्र काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने उल्लेख गरेका ढकालले बिहीबार सम्बन्धमा कुनै चिसो नआएको बताएका हुन्। ‘हामी सँधै झैँ हाँसी खुसी परिवारमासंगै छौँ’, ढकालले भने, ‘हाम्रो सम्बन्धमा...
December 27th, 2019

