मिसेस ब्यूटी क्वीन शान्ति लिम्बूले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण
गएको साता मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग पुनस्थापना केन्द्र गोकर्णमा त्यहा आश्रित बाल बच्चाहरुलाई कपी डडपेन लगायत शैक्षिक सामाग्री बितरण गर्नु भयो | साथै दिउसोको खाजाको पनि प्रबन्ध गरिएको थियो यसरी शैक्षिक सामाग्री प्राप्त गरेर र खाजा खान पाएपछी साना बाल्बच्चाहरु...
November 27th, 2019

