कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

गगन सरगमको स्वरमा तिम्रो साथ बोलको गीतको म्युजिक भिडियो सार्वजानीक ( भिडियो सहित )

नेपाली चलचित्र अदालतको आइटम गीत तिनपाने गाएर चर्चामा रहेकी गायिका यदु राइ लक्रान्दीको संगीतमा तिम्रो साथ बोलको गीत तयार भएको छ् |जुन गीतमा गायक गगन सरगमको समधुर आवाज रहेको छ | सेण्टिमेण्टल भाव रहेको गीतको शब्द सन्दिप लक्रान्दिको रहेको छ् | एरेन्ज नीम संगीतले गरेका छन |नेपाली संगीतिक क्षेत्रमा...

August 15th, 2019

हङ्कङमा एक भब्य कार्यक्रम बिच चलचित्र घरजमको टिजर सार्वजनिक

हङकङ, १२ अगष्ट । मौसम ईम्बुङ लिम्बुको निर्देशन रहेको चलचित्र ‘घरजम’ को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थिति रहेको जानकारी सभामार्फत चलचित्रको टिजर र पोष्टर सार्वजानिक भएको हो । केही बर्ष अघी निर्माण भएको...

August 13th, 2019

लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ को भब्य कार्यक्रम बिच ट्रेलर सार्वजनिक { भिडियो सहित }

भारत सिक्किमबाट पहिलोपटक निर्माण भएको लिम्बू कथानक चलचित्र “थेत्लङ”को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा एक कार्यक्रमविच सार्वजनिक गरिएको हो । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ‘होन्दोक’ले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन...

August 8th, 2019

गायक सन्तोष राइको स्वरमा बिर्सनु सक्छु बोलको म्युजिक भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र बैना बट्टा निर्देशन गरेर चर्चामा रहेका निर्देशक राज चाम्लिङ को निर्देशन मा गायक सन्तोष राइको स्वरमा बिर्सनु सक्छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ् | उक्त सेण्टिमेण्टल गीटको भिडियोमा राम लवाति सीता तुम्बाहाम्फे र रोमन लिमबुको उत्कृष्ट अभिनय रहेको छ् | गीत चन्द्र राई ले...

August 3rd, 2019

गायक संगम शेर्मा लिम्बु र गंगा फियाकको स्वरमा लिम्बु पालाम ‘साम्याङफुङ चेल्लेङ’ सार्वजनिक

गायक संगम शेर्मा लिम्बुको स्वर वास्तबमा नै प्रसंसा गर्न लायकको छ । उनको समधुर आवाजले जो कोहिलाई पनि मोहित बनाउँछ । हालै सार्वजनिक भएका उनलका लिम्बु गीतहरु सुन्दा उनी लामो घोडाका रेश हुने पक्का छ । उनै प्रतिभावान गायक संगम शेर्मा लिम्बु र गंगा फियाक लिम्बुको स्वरमा लिम्बु पालाम...

July 30th, 2019

पत्रकार बिजय बोध लावती नेपाल टेलीभिजन बाट सम्मानित

नेपाली पत्रकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पत्रकार बिजय बोध लावती नेपाल टेलिभिजनबाट उत्कृष्ट पत्रकारको रुपमा सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनमा एक भब्य कार्यक्रम बिच सञ्चार तथा सुचना मन्त्री गोकुल बास्कोटाले नगद सहित बिजय बोध लावती लगाएत अन्य केहि उत्कृष्ट नेपाल टेलिभिजनको जिल्ला संवाददाताहरुलाई सम्मान गरेको...

July 27th, 2019

पहिलोपटक लिम्बू चलचित्र पोखरामा भब्य प्रदर्शन भयो

पोखराको तेर्सापोटीस्थित छाब्दी बराही चलचित्र मन्दीरमा पहिलोपटक लिम्बू कथानक चलचित्र “के” प्रदर्शन भएको छ । शुक्रवार प्रदर्शित चलचित्र के यस बर्षको आदिवासी जनजाति चलचित्रहरु मध्येको उत्कृष्ट चलचित्र हो । किरात याक्थुङ चुम्लुङ कास्की पोखरा,लिम्बू साँस्कृतिक मञ्च पोखरा र गुरुङ फिल्म एसोसिएसनको संयुक्त आयोजनामा भएको हो । सागर केरुङ निर्देशित...

July 26th, 2019

चलचित्र बैना बट्टाको ‘तिमी सँग’ बोलको गीत लोकप्रिय बन्दै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ।छोटो समयमा नै नेपाली चलचित्र बैना बट्टाको दीपा लामा र सन्तोष राइको आवाज रहेको तिमी सँग बोलको गीत लाई श्रोता तथा दर्शकहरुले मनपराउनु भएको छ् | चलचित्रको निमार्ण प्रेम लावतीले...

July 26th, 2019

सिसनको प्रेममा शृंखला खतिवडा

दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका सुरु भइहाल्छ। अझ विदेशमा सँगै देखियो भने त कन्फर्मै हुन्छ।  त्यसमाथि सेलिब्रिटी परे भने त मिडियाले लभ पारिदिएर मात्र छोड्छ। पूर्व मिस नेपाल शृंखला खतिवडा यो प्रवृत्तिको पछिल्लो शिकार बनेकी छिन्।  भ्लगर सिसन बानियाँसँग शृंखलालाई टर्कीमा सँगै देखिएपछि धेरैले दुवै...

July 26th, 2019

सुसन र श्रेयसीको स्वरमा हस्त लिबाङको आदुमेरो गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित् }

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बु गित आदुमेरोको भिडियो सार्वजनिक भएकोछ । हस्त लिबाङ लिम्बुको शब्द संगित रहेको उक्त गितको म्युजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बु र रन्जिता साउदेनको अभिनय रहेको छ । लिम्बु भाषा सस्कृतिको विकास एवं बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त...

July 25th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent