ग्लामर न्युज

गीतकार गिता पालुङ्वा लिम्बू को हङ्कङ र चाइना २ सार्वजनिक { भिडियो सहित }

गितकार गिता पालुङ्वा लिम्बू को शब्द रहेको मन माया आङ्बुहाङ लिम्बू को प्रस्तुती मा निर्माण भएको लिम्बू पालाम हङ्कङ र चाइना २ हाइलाइट्स नेपाल बाट सार्बजनिक भएको छ | पालाममा मुख्य भुमिकामा लिम्बू एबम नेपाली चलचित्र का नायक प्रेम सुब्बा लिम्बू र गितकार गिता पालुङ्वा मुख्य भुमीकामा प्रस्तुत भएका...

February 3rd, 2019

बिमला राई र जनम खम्बुको सल्लेरीको डाडामा गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित }

गायिका बिमला राई र जनम खम्बुको लोक गीत सल्लेरीको डाडामाको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | अल्लारे जोडीको मायाप्रीति लाई गीतको माध्यमबाट अभिव्यक्ति गरिएको छ | समग्रमा गीत कर्णप्रिय छ | गायिका बिमला राई र गायक जनम खम्बुको जोडी जमेको छ | एरेन्ज देव लावर छायांकन तिलक...

February 2nd, 2019

मनु नेम्बाङ र आशा हाङ आङबोको पालम गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – चर्चित गायिका मनु नेम्बाङ र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ”सेक्मारी ” बोलको पालम गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ | यो पालम गीत सामुहिक सांस्कृतिक नृत्य लाई मध्यनजर...

February 1st, 2019

मिसेस ब्यूटी क्वीनको ताज जितेपछि शान्ति लिम्बुको चर्चा चुलियो |

गत हप्ता सम्पन मिसेस ब्यूटी क्वीन 2019 को उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बूले पहिरेकी हुन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत...

January 31st, 2019

माघ ११ मा आउने भयो बैना

काठमाण्डौ । प्रेमकथामा आधारीत चलचित्र बैना यहि माघ ११ बाट प्रर्दशनमा आउने भएको छ । दिल प्रकाश याक्सो निर्देशित यो चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र हो । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर...

January 11th, 2019

सम्भावना बोकेकि नायीका कला राइ , आरुषि बाट स्थापित हुनेमा ढुक्क

काठमाण्डौ । चलचित्र मुर्चुङगा बाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायीका कला राइ एक सम्भावना बोकेकि नायीका हुन् । पहिलो चलचित्र प्रर्दशन नै नभइ अर्को चलचित्रमा उनि यतिबेला ब्यस्त छिन् । मुर्चुङगा प्रर्दशन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । यसै गरि आरुषि पछि अर्को...

December 31st, 2018

नयाँ बर्षमा कालिप्रसाद बास्कोटाले टेक्सासका नेपाली नचाउने

काठमाण्डौ । नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपालीहरुको बाक्लो बसोबास भएको टेक्सास मा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना...

December 30th, 2018

फागुण २४ गते प्रदशन हुने चलचित्र अदालतको पोस्टर सार्वजनिक { भिडीयो सहित }

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र अदालतको पोष्टर बुधबार एक कार्यक्रमका माझ सार्वजानिक गरिएकोछ । अदालत फागुन २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुने भएको छ । विशेष गरि समाजमा घटिरहेका हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाई निर्माण गरिएको चलचित्र...

December 27th, 2018

सुनिता थेगिम र आशा हाङ आङबोको ” आती केवा लुङवा तरेमे ” लिम्बु गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित }

पाथिभरा च्यानल – हाल चर्चामा रहेकि लाखौ श्रोता दर्शकहरुको ढुकढुकी बन्न सफल गायिका सुनिता थेगिम र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ” आती केवा लुङवा तरेमे ” बोलको गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुबच्यानल मार्फत सार्वजनिक भएको...

December 26th, 2018

रुश्मा राई र डीकेश इधिङगोको ईलामको ठुली गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका रुश्मा राई रडीकेश इधिङगोको सुमधुर आवाज रहेको पुर्बेली लोक भाकाको गीत इलामको ठुली बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भएकोको छ | म्युजिक भिडीयोमा इलामको परीबेससंस्कार सस्कृति र माया प्रेम लाई समेटिएको छ भिडियो लाई इलाम माई खोला फिक्कल र झापाको रमणीय स्थलमा छायांकन गरीएको छ |म्युजिक भिडियो...

December 23rd, 2018