गायक मोहन राई र् स्मिता दाहालको ‘मन यो मेरो ‘

पाथिभारा च्यानल – मायाको खेल बोलको गीत गाएर चर्चामा रहेका गायक मोहन राइ र् गायिका स्मिता दाहालको आवाजमा ‘मन यो मेरो ‘ बोलको गीत हालै रेकर्ड भएको छ् |गंगा राज राइको शब्द र राजन इशानको संगीत रहेको यो गीतले श्रोता दर्शकको मन जित्ने कुरामा गायक राइ आशाबादी ह्नुहुन्छ |एल्बमका अन्य पाँच गीतमा राजन इशान दिपक जङगम शक्त्ती बल्लभ दिपक शर्मा कन्काइस्ट राइले संगीत दिएका छन |

एल्बमको अन्य गीतमा मोहन राइको स्वरमा मेलिना राइ र श्रवन कुमार तिम्सिनाले पनि साथ दिएका छन | गायक राइको यस अघी ‘ मायाको खेल ‘ र कस्तो सपना नामक गीती एल्बम बजार आएका थिए | उक्त एल्बमका गीत र मोहन राइको समधुर आवाजको निक्कै प्रससा भएको थियो |

उहाले गाउँनु भएको राष्ट्रिय गीतमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले अभिनय गर्नु भएको थियो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार