सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न
विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलामको म्युजिक भिडियो छायांकन भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले उक्त भिडियो निर्माण गरेका हुन् । ‘तुम्याहाङ सासे…’ बोलको पाःलाम नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन र सुमन लिम्बूले...
September 29th, 2020

