निर्देशक समन अधिकारी का छोरा सम्यकले अभिनय गरेकोको पहिलो भिडियो नै ट्रेण्डिङमा
चर्चित म्यूजिक भिडियो निर्देशक समन अधिकारी का छोरा सम्यक अधिकारिले अभिनय गरेकोको पहिलो भिडियो नै ट्रेण्डिङमा पर्न सफल भएको छ् |काममा मिहेनेती र लगनशिल सम्यक अधिकारी आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियो नै ट्रेण्डिङमा परेको मा आफ्नो जिम्मेबारी बढेको छ् भन्दै उत्साहित छन | सम्यकको कपालको स्टाइल र ड्रेसअपको...
October 20th, 2020

