कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

नायिका काजल अग्रवालको रोमान्टिक हनिमुन (फोटो फिचर)

अभिनेत्री काजग अग्रवाल आफ्नो लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुई अहिले माल्दिभ्समा हनिमुन मनाइरहेका छन् । पछिल्लो सामय काजलले इन्स्टाग्राममा निरन्तर हनिमूनका तस्बिर साझा गरेकी छिन् एक तस्बिरमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् । काजलले ६ अक्टोबरमा आफ्ना...

November 15th, 2020

६३ बर्षमा हरिवंश आचार्य

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए । यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र...

November 12th, 2020

थप १९ सय १३ जनामा कोरोना संक्रमण, २३ सय ४९ जना निको

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय...

November 12th, 2020

सम्पादनमा नेपाली चलचित्र “तलाश”

पाथिभरा च्यानल-पुर्वको रमरणिय स्थानमा छायांकन भएको नेपाली चलचित्र “तलाश” को धमाधम सम्पादन कार्य भाईरहेको कुरा निर्देशक दिनेश लिङ्देन ले पाथिभरा च्यानल लाई बताउनु भयो | फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता फोम्बो,...

November 10th, 2020

आदित्य नारायणले सार्वजनिक गरे आफ्नो प्रेमिका

एजेन्सी। चर्चित गायक उदीत नारायण झाका छोरा आदित्य नारायणले आफ्नो बिबाहको बारेमा सामाजिक सन्जालमा लेखेका छन्। उनलो गर्ल फ्रेन्ड श्वेता अग्रवालको फोटो सार्वजनिक गर्दै आउने महिना उनिहरुको बिबाह हुने जानकारी दिएका छन्। श्वेता र आदित्यको सम्बन्ध फिल्म ‘शापित’को बेला बाट सुरु भएको थियो। उनीहरु १० बर्ष देखि रिलेसनशिपमा रही रहेका...

November 4th, 2020

बेहुली बनिन् काजल

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफन प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् । काजोलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम...

October 31st, 2020

धनमा बिकेको प्रेम ‘जहाँ छोड्यौ तिमीले’

पशुपति म्युजिकले वियोगान्त भावको गीत जहाँ छोड्यौ तिमीले को भिडियो सार्वजनिक गरेको छ l मखमली स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत एसएस गणेशले रचना गरेका हुन् l गीतमा दिवान किनारको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ् – माष्टरिङ् रहेको छ l सङ्गीत क्षेत्रमा गिनेचुने अब्बल दर्जाका भिडियो...

October 28th, 2020

तिर्सना नेम्बाङ् र रुकमान् लिम्बुको आवाजमा चार आनि पालाम् को भिडियो सार्वजनिक्

पाथिभरा च्यानल – पालाम याक्थुङ लिम्बुहरुको एक मेरुदण्डको रुपमा लिने गरिन्छ। त्यसैले होला अहिले पालाम धमाधम् रेकर्ड गर्ने र् भिडियो बनाउने क्रम जारी छ् सोही क्रमम गायिका तिर्सना नेम्बाङ् र गायक् रुकमान् लिम्बुको आवाजमा चार आनि पालाम् को भिडियो सार्वजनिक् भएको छ् | आर् बि योङ्हाङ् को शब्द र...

October 27th, 2020

चर्चामा सुनिता थेगिम र निर्मल सुब्बाको सयपत्री मखमली गाेदावरी फुलै फुल

सयपत्री मखमली गाेदावरी फुलै फुलराताे माटाे कमेराेले सजिएकाे गाउँ घर।।।बाेलकाे दसैं तिहार गीत अहिले चर्चामा छ् |यस गीतलाई गायक निर्मल सुब्बा र गायीका सुनिता थेगीमले गाएका छन |यस गीत को भिडियो ले युटुबमा राम्रो भिवर्स पाइरहेको छ् | अष्ट्रेलिया निवासी युवा गीतकार समुन्द्र सापकाेटाकाे शब्द/संगीत र प्रस्तुति रहेकाेछ दशै...

October 26th, 2020

राजेश हमाल दारा अभिनित देव कुमारको संगीतमा “सम्झिएर जिन्दगी” लोकप्रिय हुँदै

पाथिभरा च्यानल -राजेश हमाल दारा अभिनित देव कुमारको संगीतमा “सम्झिएर जिन्दगी” लोकप्रिय हुँदै छ् |गीत हरेक दृष्‍टिले उत्कृष्ट भएर नै युटुबमा भिवर्स दिन प्रतिदिन बढीरहेको छ् |नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्व विजया दशमीको अवसर पारेर संगीतकार देव कुमार चौधरीको संगीत रहेको “सम्झिएर जिन्दगी” बोलको नयाँ गीत सार्वजनिक भएको छ...

October 25th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent