श्वेतासँग विवाह बन्धनमा बाधिँए गायक आदित्यनारायण (तस्बिरसहित)
काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आज विवाह बन्धनमा बाधिँएका छन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी श्वेता अग्रवालसँग उनले मंगलबार विवाह गरेका हुन् । चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले श्वेतासँग विवाह गरेका हुन् । मंगलबार सम्पन्न उक्त विवाहका तस्बिरहरु...
December 2nd, 2020

