कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

नेहा कक्कड आमा बन्दै

 चर्चित बलिउड गायिका नेहाले विवाह गरेको दुई महिना पनि भएको छैन । उनले इन्स्टाग्राममा एक रोमान्टिक फोटो सेयर गरेर आमा बन्दै गरेको बताएकी छिन् । २४ अक्टोबरमा नेहाले रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् । नेहाले इन्स्टाग्राममा रोहनप्रीतको साथमा एक फोटो सेयर गरेकी छिन् जसमा आफ्नो बढ्दै गएको पेट देख्न...

December 18th, 2020

चलचित्र ‘फुङ्वामा’ युट्युवमा सार्वजनिक

लिम्बू चलचित्र ‘फुङ्वामा’ युट्युवमा सार्वजनिक भएको छ । याक्थुङ फिलिम्स प्रा.लि.को निर्माण रहेको लिम्बु संस्कृतमा आधारित कथानक चलचित्र ‘फुङ्वामा’ ‘याक्थुङ फिलिम्स’ युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । चलचित्रमा प्रेम सुब्बा र सोभा खजुम मुख्य भुमिकामा छन् । अन्य कलाकारहरु अभिषेक केरुङ, मिरा जबेगु, डीआर हाङ्सुरुम्बा, कमल खजुम, सोम...

December 16th, 2020

सिन्दुर साक्षी छ बोलको गीतको भिडियो भब्य प्रीमियर सम्पन्न

काठमाडौको कपनमा एक कार्यक्रम बिच भिडियोलाई लोकार्पण गरिएको हो। वरिष्ठ गितकार तथा कवि भुपाल राई र कलाकार,मुन्धुमबिद याशेली योङ्हाङ द्वारा उक्त भिडियो बारे समीक्षा समेत गरिएको थियो । सामान्य तर अत्यन्तै मिहिन ढङ्गले सामाजिक बिषयबस्तु उठान गरि गहिरो ढङ्गले विभेद बर्णब्यस्था बारे आवाज दुर्लभ जन्तरे को निर्देशकिय पक्षबाट उठाईएको...

December 10th, 2020

नायिका श्वेता खड्काले गरिन् पुनः विवाह (तस्बिरहरू)

काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै आफूले लामो समय जीवनसँगै संघर्ष गरेको र आफन्त, शुभचिन्तकहरुको सल्लाह सुझावमा...

December 7th, 2020

पुनः विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल

बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । बिहेको मिति भने तय भइसककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि छोरा छोरीसंगै बस्दै आएका छन् । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः...

December 7th, 2020

विवाहको अघिल्लो दिन श्वेता खड्काको भावुक सन्देश

काठमाडौं, २१ मंसिर । नेपाल चलचित्रकी अभिनेत्री श्वेता खड्का भोलि (सोमबार) विवाह बन्धनमा बाधिँदै छिन् । उनको मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कसिने भएको छ । केही समयदेखिको उनीहरुको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्दैछन् ।कोरोना महामारीको यो समयमा हुन लागेको उनीहरुको विवाहमा परिवारका सदस्य एवम् सीमित...

December 6th, 2020

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ निवासी हुन् । मावली ताप्लेजुङ भएकोले लक्ष्मणको हुर्काई ताप्लेजुङमा भयो, उतैबाट ताप्लेजुङ आइडल बन्ने मौका पाएका थिए । ताप्लेजुङ आइडललगत्तै भएको लिम्बुवान आइडलमा पनि लक्ष्मण सहभागी भए । लिम्बुवान आइडलमा उत्कृष्ट –१० का प्रतिस्पर्धी भएका लक्ष्मण फस्ट रनरअप बनेका...

December 6th, 2020

नम्रता श्रेष्ठले जितिन् यस वर्षको मिस नेपाल उपाधि (फोटो फिचर सहित)

काठमाडौं, २० मंसिर । ‘यस बषएको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को उपाधी नम्रता श्रेष्ठले तिजेकी छिन् । २३ वर्षीया श्रेष्ठले ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा ‘मिस नेपाल सुप्रानेसनल–२०२०’...

December 6th, 2020

सन्तोष र सविनाको कूसूमे रूमाल बोलको गीतको कभर भिडियो सार्वजनिक

पाथिभरा च्यानल -सन्तोष राइ र सविना योङहाङको कूसूमे रूमाल बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ् | नेपाल आइडल वाट चर्चा कमाएकी सविना योङहाङ र वैनाबट्टा चलचित्र को पालम ख्याली गीत मार्फत उदाएका गायक सन्तोष राई ले करिब ७ मिनटको कुसूमे रूमाल सहितको मेस हप सन्तोष राइ राईको अफिसियल...

December 4th, 2020

नायिका श्वेता खड्का विजयेन्द्रसँग लगनगाँठो कस्दै

काठमाडौं, १७ मंसिर । नायिका श्वेता खड्काले विवाह गर्न लागेकी छिन् । उनको २२ मंसिरमा विवाह हुने पक्का भएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुनलागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहो कार्ड समेत छापेर सिमितलाई निम्तो दिइएको छ । विजयेन्द्रसँग केही...

December 3rd, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent