कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

आर बी योङ्हाङको ‘आमाको माया’ गीतको भिडीयो छायांकन सम्पन्न

गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पान्थरको साधुटार,लब्रेकुटी,पौवा,राके,इलामको आमचोक लगायत विभिन्न ठाउमा छायांकन भएको गीतमा पिआर्यन लिम्बू,सुस्मिता आङ्खेवा लिम्बू,सरु लुङ्फुङ्वा,आयाम थेगिम लगायतले अभिनय गरेकाछन । राकेश ओलिको संगीत,कृष्णभक्त राइको स्वर,नरेश राइको छायांकन,सन्दीप योङ्हाङ्को ब्यवस्थापन,बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण...

February 13th, 2021

पूर्वको १२ स्थानमा चलचित्र बैनाबट्टा भब्य प्रदशन हुदै

पाथीभरा च्यानल -सुम्हात्लुङ फिल्मस को ब्यानरमा प्रेमराज लावतीको निर्माण र राज चाम्लिङ्ग को निर्देशन रहेको चलचित्र वैनावटटा पूर्वको १२ वटा स्थानमा प्रदशन हूने भए को छ। देवेन्द्र नेम्बाङ ,कविता वान्तवा ,वावू मोकतान वि एल ,रशमीला तामाङ, कृष्णराज नेम्बाङ ,पुष्पराज आङवूहाङ ,नैना कला आङ्गदेङ्बे, रिया सुव्वा ,नरेश वानेम, राम लावती,...

February 9th, 2021

कुशल थलङको आनाकानी गर्छौ किन हौ ठूली गीतको म्युजिक भिडीयो सार्वजनिक

 गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली… बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् । म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु...

February 6th, 2021

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने

 मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आव्हान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनौट समितिले चयन गरेका उत्कृष्ट १० ओटा गीतहरूलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो । गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ...

January 24th, 2021

सुनिता थेगिम र राजेश चेम्जोङको स्वरमा पाःलाम ‘फुङ हेक्के निःने’ को भिडियो सार्वजनिक

लोकप्रिय गायीका सुनिता थेगिम लिम्बु र लोकप्रिय गायक राजेश चेम्जोङ लिम्बुको सुमधुर आवाजमा सजिएको पाःलाम साम्लो ‘फुङ हेक्के निःने’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार सवर्ण नेम्बाङ लिम्बुको शव्दभावहरुमा राजु आङदेम्बे लिम्बुको लय संकलन रहेको पाःलाम ‘फुङ हेक्के निःने’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।...

January 12th, 2021

कान्छा बाजेको ‘याराक्मा हौ सोल्टिनी’ गीतको भिडियो सार्वजानिक

पाथिभरा च्यानल- काठमाडौं रातोपुल स्थित रक हाउस क्याफेमा गीतकार कान्छा बाजेको नयाँ गीत याराक्मा हौ सोल्टिनी ज्युको आज अडियो र भिडियो सार्वजनिक भएको छ ।डम्बर नेपालीको संगीत रहेको गीतमा डम्बर नेपाली र दिपक लिम्बुको संयुक्त स्वर रहेको छ । गीत लाई भ्युजल स्टोरी निर्देशन किरण चम्लिङ राई र छायाँकनभुपेन्द्र...

January 7th, 2021

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

११ पौष २०७७, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् । प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र...

December 28th, 2020

सागर केरुङ्द्वारा लिखित नाटक संग्रह ‘तियाहा’ भब्य कार्यक्रम सहित बिमोचन

काठमाडौ लिम्बू भाषा कक्षा ६,७,८ र ९ को पाठ्यपुस्तकमा समाविष्ट नाटकहरुको समालोचनासहितको संग्रह ‘तियाहा’ विमोचन सम्पन्न भएको छ । चलचित्र लेखक/निर्देशक,प्राज्ञ तथा नाट्यकर्मी सागर केरुङ्द्वारा लिखित कृति शनिबार ललितपुरस्थित चुम्लुङ्हिममा किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय समितिको आयोजनामा विमोचन भएको हो । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको लागि हाल युकेमा कार्यरत...

December 27th, 2020

राजकुमार लिङ्देनद्वारा अभिनित ‘सारङ्गीको स्वर मिठो ’ सार्वजनिक

 गायक तथा नायक राजकुमार लिङ्देनद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सारङ्गीको स्वर मिठो गहना…’ बोलको गीत सार्वजनिक भएको हो । विमल गौतम र कमला नेम्बाङको स्वरमा रहेको पूर्वेली लोकलयमा आधारित गीतमा राजकुमारले अभिनय गरेका हुन् । लिङ्देनलाई निरु फत्रले अभिनयमा साथ दिएकी छिन् । एल्बम पर्खिबसेको छु...

December 26th, 2020

समाजसेबी तथा चलचित्र निर्देशक सुरेन्द्र शेर्मा लिम्बुकाे आमाको निधन

पाथिभरा च्यानल – बिभिन्न सामाजिक कार्यमा सक्रिय नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का स्थानीय नेता तथा चलचित्र निर्देशक मोरङ उर्लाबारी -९ स्थाइ घर भएका सुरेन्द्र शेर्मा लिम्बुकाे ममतामयी आमा सन्चमाया शेर्मा लिम्बुकाे २०७७ साल पौष ७ गते मंगलबार बिराटनगर स्थित बिराट अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे छ् | उहाँको मृत्तआत्माको...

December 23rd, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent