
पाथिभरा च्यानल – दसैं सम्बन्धी एउटा नयाँ गीत रेकर्ड भएको छ् | सयपत्री मखमली गाेदावरी फुलै फुल
राताे माटाे कमेराेले सजिएको गाउँ घर । युवा गीतकार समुन्द्र सापकोटाकाे शब्द/संगीत र प्रस्तुतीमा दशै तिहारकाे गीत रेकर्डिङ कार्य सम्पन्न भएकाेछ ।

यस् गीतकाे एरेन्ज क्षितिज कुलुङले गरेका छन । गायक निर्मल सुब्बा र गायिका सुनिता थेगीमकाे स्वर रहेकाेछ । एक कार्यक्रम बिच गीत चाडै सार्बजनिक हुँदै छ् । सयपत्री मखमली गाेदावरी फुलै फुल गीतकार समुन्द्र सापकोटा र गायक निर्मल सुब्बाकाे दोस्रो सहकार्य हाे ।

सयपत्री मखमली गाेदावरी फुलै फुल राताे माटाे कमेराेले सजिएको गाउँ घर बोलको गीत सेवा रेकर्डिङ स्टुडियोमा भएको हो |




