आलिया भट्ट सँग बिहे गर्नेबारे रणवीर अझै अलमलमा
बलिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्टसँग अफेयरमा रमाइरहेका छन् । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । तर, रणवीरको भनाई पत्याउने हो भने उनीहरुले चाँडै बिहे गर्ने सम्भावना छैन । उनले हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा बिहेको विषयमा आफ्नो धारणा बताएका छन् । रणवीरलाई आलियासँग कहिले...
August 23rd, 2018

