क्रिकेट टिमसँग फोटो खिच्दा अनुश्काको बिल्ला
बलिउड अभिनेत्री अनुष्का शर्मा एउटा तस्वीरका कारण विवादमा आएकी छन् । यो तस्वीरमा उनी भारतीय राष्ट्रिय क्रिकेट टिमको साथमा देखिन्छिन् । हाल ईंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमलाई लन्डनस्थित भारतीय उच्च आयोगले डिनरका लागि निमन्त्रणा गरेको थियो । सबै खेलाडी र अफिसियलहरु एउटै पोशाकमा निम्तो मान्न पुगे । अरु...
August 12th, 2018

