कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

सलमान खान जुही चावलासँग बिहे गर्न चाहन्थे

बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् । सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि, सलमानले लुलियासँग बिहे गर्छन् भन्ने कुरामा धेरैलाई...

July 26th, 2018

गीतकार गीता पालुङवाको हाङनेइल्ले ३ हङकङमा विमाेचन

काठमाडौं, ६ पाथिभरा च्यानल । गीतकार गीता पालुङ्वा लिम्बूको हानेइल्ले १ र २ को अपार सफलतापछि हाङ्नेइल्ले ३ को हङकङमा एक भब्य कार्यक्रम बिच  विमोचन भएको छ |किरात याक्थुङ चुम्लुङ हङकङका सास्कृतिक सङ्योजक लोकराज आङ्बुहाङ र गीतकार पालुङवाकी ममतामयी आमा मनमाया आङ्बुहाङ र किराँत याक्थुङ चुम्लुङ अध्यक्ष असली वनेम...

July 23rd, 2018

वल्ड कभर मिडिया मार्फत तीज गीत मायाकै पिर बरिलै सार्वजनिक ( भिडियो सहित )

गायिका सरु थापाको मायाकै पिर बरिलै  तिज गित युटुब मार्फत सार्वजनिकभएको  छ। वल्ड कभर मिडियाको प्रस्तुती रहेको उक्त तिज गीत राम्रो बनेको छ | नृत्य बेस रहेको सो तीज गीतमा मोडलदय र कोरस कलाकारहरुको म्युजिक भिडियोमा छमछमी नृत्य हेर्न सकिन्छ |  गितमा भिम पौडेलको लय, शब्द रहेको छ भने...

July 20th, 2018

प्रियंका र आयुष्मानको भयो इन्गेजमेन्ट

विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको...

July 15th, 2018

सलमान नआएपछी मुख्य कार्यक्रम आयोजक सिमान्त गुरुङ पक्राउ

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप...

July 13th, 2018

चलचित्र रेश को दुबईको फोल्कलोर थिएटरमा भब्य रेट कार्पेट शो

नेपाली चलचित्र रेश को नेपाल लगायत विश्वको विभिन्न भागमा बिशेष च्यारिटी शो हुने क्रम जारि छ सोहि क्रममा  ईनास युएई को आयोजना मा गत जुलाई ६ असार २२ मा आबूधाबी को फोल्कलोर थिएटर मा चलचित्र “रेश” को भब्य रुपमा रेड कार्पेट शो भएको छ  | चलचित्र रेश हेरेपछि दर्शकहरु...

July 11th, 2018

नायिका साम्राज्ञी उनको प्रेमी मयंकको प्रेम द इन्ड

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् । हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरुको प्रेमलाई सार्वजनिक रुपमा स्विकार गरेनन् । कार्यक्रममा पुग्दा पनि मयंकले पत्रकारलाई आफ्नो तस्बिर नलिन आग्रह गरे । चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका...

July 8th, 2018

रेकर्ड तोड्दै रणवीरको सन्जु

‘सन्जु’ फिल्मसँगै बलिउड स्टार रणवीर कपुरले पुनः आफ्नो स्टारडम देखाएका छन् । रणवीरको फिल्म सन्जुले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यस्तै कमाइ गर्ने हो भने फिल्मले ३ दिनमा सय करोड पु-याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।...

July 1st, 2018

तिमि करोडमा शानु, म्युजिक भिडियो रिलिज,संगम र शान्तिको प्रेममा को बने भिलेन ( भिडियो सहित )

गायक तथा संगीतकार संगम लिम्बु केहि बर्षको अन्तरालपछी एउटा फरक शैलीको गीत तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो लिएर आएको छन् | प्रेममा आउने उताव चढाव,त्याग ,मिलन बिछोडको कथा लाई म्युजिक भिडीयोमा उठान गरिएको छ | संगम लिम्बु र बिरेन्द्र भाट विपिनको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा मोडल...

June 28th, 2018

राजेश पायल राई र गायिका दिपा सुहाङको यसरी ‘ माया बाँझियो ‘ ( भिडियो सहित )

राजेश पायल राई र गायिका दिपा सुहाङको आवाजमा “माया बाँझियो” सन्देश मुलक सामाजिक  गीतको  रेकर्डिङ भएको छ। माया बाँझियो जोत पोत गर्न अाउनु,,,विवशछु समाजले दिदैन मैले कहाँ धाउनु। पल्क्यो झर्क्यो खान्छ के खान्छ,,,मतलव छैन समाजले के भन्छ। यस गीतलाई सरलीकरण तथा साधारण शब्दभित्र असाधारण अर्थ र परिभाषामा अर्थ्याउन सकिन्छ।...

June 26th, 2018