कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

रणवीरलाई रंगेहात समातेकी थिइन् दिपिकाले

बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिन र तोडिन कुनै आइतबार पर्खिनु पर्दैन । लुगा फेरे झैं प्रेमी-प्रेमिका फेर्नेहरु धेरै छन् त्यहाँ । कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु...

July 27th, 2018

अशोक दर्जी बारेको विवाद टुंगियो

दमक — झापाको दमक-२ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।   बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ ।...

July 26th, 2018

सलमान खान जुही चावलासँग बिहे गर्न चाहन्थे

बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् । सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि, सलमानले लुलियासँग बिहे गर्छन् भन्ने कुरामा धेरैलाई...

July 26th, 2018

गीतकार गीता पालुङवाको हाङनेइल्ले ३ हङकङमा विमाेचन

काठमाडौं, ६ पाथिभरा च्यानल । गीतकार गीता पालुङ्वा लिम्बूको हानेइल्ले १ र २ को अपार सफलतापछि हाङ्नेइल्ले ३ को हङकङमा एक भब्य कार्यक्रम बिच  विमोचन भएको छ |किरात याक्थुङ चुम्लुङ हङकङका सास्कृतिक सङ्योजक लोकराज आङ्बुहाङ र गीतकार पालुङवाकी ममतामयी आमा मनमाया आङ्बुहाङ र किराँत याक्थुङ चुम्लुङ अध्यक्ष असली वनेम...

July 23rd, 2018

वल्ड कभर मिडिया मार्फत तीज गीत मायाकै पिर बरिलै सार्वजनिक ( भिडियो सहित )

गायिका सरु थापाको मायाकै पिर बरिलै  तिज गित युटुब मार्फत सार्वजनिकभएको  छ। वल्ड कभर मिडियाको प्रस्तुती रहेको उक्त तिज गीत राम्रो बनेको छ | नृत्य बेस रहेको सो तीज गीतमा मोडलदय र कोरस कलाकारहरुको म्युजिक भिडियोमा छमछमी नृत्य हेर्न सकिन्छ |  गितमा भिम पौडेलको लय, शब्द रहेको छ भने...

July 20th, 2018

प्रियंका र आयुष्मानको भयो इन्गेजमेन्ट

विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको...

July 15th, 2018

सलमान नआएपछी मुख्य कार्यक्रम आयोजक सिमान्त गुरुङ पक्राउ

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप...

July 13th, 2018

चलचित्र रेश को दुबईको फोल्कलोर थिएटरमा भब्य रेट कार्पेट शो

नेपाली चलचित्र रेश को नेपाल लगायत विश्वको विभिन्न भागमा बिशेष च्यारिटी शो हुने क्रम जारि छ सोहि क्रममा  ईनास युएई को आयोजना मा गत जुलाई ६ असार २२ मा आबूधाबी को फोल्कलोर थिएटर मा चलचित्र “रेश” को भब्य रुपमा रेड कार्पेट शो भएको छ  | चलचित्र रेश हेरेपछि दर्शकहरु...

July 11th, 2018

नायिका साम्राज्ञी उनको प्रेमी मयंकको प्रेम द इन्ड

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् । हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरुको प्रेमलाई सार्वजनिक रुपमा स्विकार गरेनन् । कार्यक्रममा पुग्दा पनि मयंकले पत्रकारलाई आफ्नो तस्बिर नलिन आग्रह गरे । चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका...

July 8th, 2018

रेकर्ड तोड्दै रणवीरको सन्जु

‘सन्जु’ फिल्मसँगै बलिउड स्टार रणवीर कपुरले पुनः आफ्नो स्टारडम देखाएका छन् । रणवीरको फिल्म सन्जुले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यस्तै कमाइ गर्ने हो भने फिल्मले ३ दिनमा सय करोड पु-याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।...

July 1st, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent