रेकर्ड तोड्दै रणवीरको सन्जु
‘सन्जु’ फिल्मसँगै बलिउड स्टार रणवीर कपुरले पुनः आफ्नो स्टारडम देखाएका छन् । रणवीरको फिल्म सन्जुले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यस्तै कमाइ गर्ने हो भने फिल्मले ३ दिनमा सय करोड पु-याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।...
July 1st, 2018

