कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

निर्देशक राजेन्द्र खड्गी जेल चलान

 पाथिभरा च्यानल काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको...

March 4th, 2018

मन मिल्ने जिबन सँगिनीको खोजीमा तक्मे बुढा

काठमाडौं: पातलो लामो लामो दाह्रीजुँगा । अनिवार्य दौरासुरुवाल, कोट र उनको टोपी । साथमा उनको झोला र गल्बन्दी । यो हुलिया हो विल्सन विक्रम राई उर्फ तक्मे बुढा । सधैँ लाहुरेको बखान गर्ने तक्मे आज भोलि केही रूप परिवर्तन गरेका छन् । उनी प्राय कार्यक्रममा सुँगुर बखानेर उपस्ति दर्शकलाई आनन्द...

March 3rd, 2018

नेपाली कथानक चलचित्र गल्ति को इलाममा भब्य प्रिमियर शो हुदै

पुर्बेली कलामंचको प्रस्तुति नेपाली कथानक चलचित्र गल्ति को चैत ९ गते इलामको रबि मा भव्यताका साथ प्रिमियर हुदै छ | त्यस पछि पूर्वको बिभिन्न स्थानमा चलचित्रको च्यारिटी शो हुदै छ | नारी उत्पीडन र बेदना लाई समिटिएको चलचित्र गल्तिको लेखन निर्देशन मोफसलको चर्चित निर्देशक राज चाम्लिङले गरेका हुन् |...

March 2nd, 2018

एफ .एल. एफ अवार्ड २०७४ मा मा नोमिनेसनमा परेका बिभिन्न विधाको  भोटिङ कोर्ड सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस दारा आयोजित एफ .एल. एल अवार्ड २०७४ मा मा नोमिनेसनमा परेका बिभिन्न विधाको  भोटिङ कोर्ड सार्वजनिक भएको छ |आफूलाई मनपरेको श्रस्टा लाइ सर्बोकृस्ट बनाउनको  लागि यसरी भोट गर्न सक्नुहुनेछ | क्यापिटल लेटरमा FLF स्पेस ग्रुप कोर्ड आफ्नो कोर्ड टाइप गरि 33001 सेन्ड गर्नुहोस् |जस्तै FLF   ...

March 1st, 2018

एक्स फ्याक्टर मोडलसमा शालु फोम्बोहाङ लिम्बुले जितिन फस्ट रनरअपको उपाधि

सुत्र मोडलिङ एण्ड आर्ट क्रियसन दारा आयोजित एक्स फ्याक्टर मोडलस ब्युटी कन्टेस्टमा शालु फोम्बोहाङ लिम्बुले फस्ट रनरअपको उपाधि र बेस्ट ड्रेस को टाइटल जित्न सफल भएकी छिन् | गत साता होटल अन्नर्पूर्णमा भब्य कार्यक्रमको बिच कार्यक्रमको आयोजना भएको थियो | कुराकानीको क्रममा शालु भन्छिन उदेश्य त टाइटल जित्नु नै...

February 18th, 2018

एफ .एल. एफ अवार्ड २०७४ को विभिन्न विधाको नोमिनेशन सार्बजनिक

निर्देशक तथा कलाकार दिपा श्री निरौलाको प्रमुख आतिथ्यमा पुरानो बानेश्वर स्थित हट क्लिप होटलमा भब्य कार्यक्रमको बिच बिभिन्न विधामा एफ.एल एफ अवार्डको नोमिनेसन सार्वजनिक गरिएको छ | एस एम एस भोटिङ दारा निष्पक्ष रुपमा रुपमा अवार्ड बितरण गरिने भएकोले सम्बन्धित श्रस्टा लाई चाडै नै भोटिङ कोड उपलब्ध गराइने छ...

February 18th, 2018

विर्तामोड झापामा एफ.एल एफ.अवार्ड २०७४ को आयोजाना हुने

लिम्बू भाषा र सस्कृतिमा बनेको चलचित्र म्युजिक भिडियोको संयुक्त अवार्ड ( F .L.F. Award 2074 ) यस वर्ष, चैत्र पहिलो हप्ता झापाको बिर्तामोड स्थित अथिती सदनमा हुने भएको छ । टेलिभिजन बाट प्रत्यक्ष प्रसारण सहितको यो अवार्ड कार्यक्रममा लिम्बु, गैर लिम्बु साथै मूल धारका चलचित्रकर्मिहरुको बाक्लो उपस्थिति र प्रस्तुति...

February 7th, 2018

नायिका साम्राज्ञीले मनको कुरा खोलिन्, ‘तनावमा छु’

नायक अनमोल केसीको जोडी बनेर चलचित्र ‘ड्रिम्स’ बाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र यात्रा निकै सफल देखिएको छ । यो सफलताले उनमा कामप्रति हौसला बढाइरहेको छ । तर साम्राज्ञीले एकाएक आफू तनावमा रहेको बताएर दर्शक तथा फ्यानहरुलाई अचम्ममा पारेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै...

February 6th, 2018

के विल्सन बिक्रम राईले बिबाह गरेकै हुन् त ,,

लाखे है भन्दै  ठट्टा गरेर हँसाउँदै आएका कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) ले सुटुक्क विहे गरेका छन् । तक्मे बुढा दुलहा बनेर गुरुङ पहिरनमा ठाँटिएका थिए । लजाउँदै जग्गेमा बसे अनि दुलहीलाई हेरेर मुसुक्क मुस्कुराए । कुरा लुकाई रहनु परेन, उनी अनस्क्रिन दुलहा बन्दै थिए । फिल्मको नाम जुराइएको...

February 5th, 2018

अनमोल र अदिति स्कटल्याण्डमा रोमान्स गर्दै ,,

बुहप्रतिक्षित चलचित्र ‘कृ’ को एउटा गीतको छायाँकनका लागि स्कटल्याण्ड भएका नायक–अनमोल केसी र नायिका अदिती बुढाथोकी केहि दिन गुमनाम भए । तर, अहिले उनीहरुका फलोअरले उनीहरुलाई रोमान्टिक मुडमा फेला पारेका छन् । माघ २६ को रिलिज डेट पाएको चलचित्र ‘कृ’ को गीतको छायाँकनका सुन्दर र मुडी अभिनय गर्दै गरेको...

February 4th, 2018