तिमि करोडमा शानु, म्युजिक भिडियो रिलिज,संगम र शान्तिको प्रेममा को बने भिलेन ( भिडियो सहित )

गायक तथा संगीतकार संगम लिम्बु केहि बर्षको अन्तरालपछी एउटा फरक शैलीको गीत तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो लिएर
आएको छन् | प्रेममा आउने उताव चढाव,त्याग ,मिलन बिछोडको कथा लाई म्युजिक भिडीयोमा उठान गरिएको छ | संगम लिम्बु र बिरेन्द्र भाट
विपिनको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा मोडल शान्ती लिम्बु करोडपति रुपमा मुख्य भूमिकामा देखिएकी छिन | भने गायक संगम
लिम्बुले आफुलाई एक भिखारीको रुपमा प्रस्तुत गरेका छन् | वल्ड कप पछी औपचारिक रुपमा सार्वजनिक हुने म्युजिक भिडीयोमा धनको लागि

आफ्नो पबित्र माया प्रेम लाई लाइ लत्याएर प्रेमिका कति सम्म निष्ठुरी हुँदोरहेछन भन्ने कुरा तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो
हेरेपछी थाहा हुन्छ |


आफ्नो पबित्र माया प्रेम लाई लाइ लत्याएर प्रेमिका कति सम्म निष्ठुरी हुँदोरहेछन भन्ने कुरा तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो
हेरेपछी थाहा हुन्छ | गायक संगम लिम्बुले अहिलेको युवा पुस्तालाई टार्गेट गरेर गीत र म्युजिक भिडीयो तयार परेको बताए | उनले यो गीतले श्रोता तथा
दर्शकको मन जित्ने दाबि समेत गरे | मोडल शान्ति लिम्बुले फरक शैलीको गीत र म्युजिक भिडियोको कथा बस्तु मार्मिक रहेको र आफुले मुख्य
भूमिकामा काम गर्दा खुशी लागेको बताइन | म्युजिक भिडीयोमा भिएफएक्सको पनि उच्च प्रयोग गरिएको छ | यो गीतको म्युजिक भिडियोको सुटिङ ३
दिन लगाएर गरिएको थियो |

भिडियो हेर्नुहोस 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार