तिमि करोडमा शानु,, पप शैलीको गीत लिएर आउदै गायक संगम लिम्बु

 पाथिभरा च्यानल -तिमि करोडमा शानु मत रोडमा पप शैलीको गीत लिएर आउदैछन गायक संगम लिम्बु | तिन दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेको र धेरै गीतहरुमा संगीत
सृजना गरिसकेका संगम लिम्बूको पोखरा पनि.. र जाउँ साइली.. बोलको गीत सर्बाधिक चर्चित भइसकेका छन् | तिमि करोडमा बोलको गीतमा संगम लिम्बु
ले केहि नयाँ प्रयोग गर्न खोजेको छन् | जुन प्रसंसनिय रहेको छ | संगम लिम्बु कै शब्द संगीत र स्वर रहेको उक्त गीत अहिले सामाजिक सन्जाल
र मिडियाहरुमा भाइरल बन्दै गइरहेको छ | केहि हप्ता पछी सार्बजनिक गर्ने तयारी रहेको उक्त पप शैलीको गीतको लागी आफुले धेरै मिहेनेत र श्रोताको रुची अनुसार
गीत तयार पारेको हुनाले सबैले तिमि करोडमा.. बोलको गीत मन पराउनुहुनेछ भन्ने कुरामा गायक संगम लिम्बु आशावादी हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार