पाथीभराच्यानल – कलाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ |
आफ्नो फरक शैलीको लेखन कलाले नेपाली सांगीतिक बजार तताइ रहेका छन् |
चर्चित गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त अनि सफल निर्देशक समन अधिकारि म्युजिक भिडियो हरेक दृष्टिकोणले उत्कृस्ट निर्देसन गरेका छन् |
नायिका अनु शाह केशव शर्मा प्रकाश लम्साल कमला पराजुली र स्वयम डाक्टर को भुमिका मा गीतकार पाठकले अभिनय गरेका छन !