जेठ २५ र २६ गते तेह्रथुमको म्याङलुङमा चलचित्र रेशको विशेष प्रदशन हुदै ,,

पाथिभरा च्यानल -हालै मलेशियाको बिभिन्न स्थानमा भव्यताका प्रदशन भएको नेपाली चलचित्र रेश आगामी जेठ २५ र २६ गते तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकाको
सभाहलमा चलचित्र रेशको विशेष प्रदशन हुदैछ | धरान निवासी सबिता फोम्बोहाङ लिम्बु मृगौला पिडितको सहयोगार्थ प्रदशन हुने यस चलचित्र लाई बलिहाङ
समाजसेवा समिति तेह्रथुमले आयोजना गरेको हो | रेश चलचित्र प्रदशन गर्नको लागि उक्त चलचित्रको निर्देशक किशोर सुब्बा तेह्रथुम
पुगिसक्नु भएको छ |
पाथीभरा च्यानल संगको फोन सम्पर्कमा निर्देशक सुब्बाले चलचित्र प्रदसनको लागि सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो |
यसपछि जुलाई ६ तारिक आबुधावी र दुबईमा पनि चलचित्र रेश भब्य प्रदर्सन हुदैछ जस्को आयोजना ईनास दुबई ले गर्दैछ!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार