कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वल्ड कभर मिडिया मार्फत तीज गीत मायाकै पिर बरिलै सार्वजनिक ( भिडियो सहित )

गायिका सरु थापाको मायाकै पिर बरिलै  तिज गित युटुब मार्फत सार्वजनिकभएको  छ। वल्ड कभर मिडियाको प्रस्तुती रहेको उक्त तिज गीत राम्रो बनेको छ | नृत्य बेस रहेको सो तीज गीतमा मोडलदय र कोरस कलाकारहरुको म्युजिक भिडियोमा छमछमी नृत्य हेर्न सकिन्छ |  गितमा भिम पौडेलको लय, शब्द रहेको छ भने भिम पौडेल र सरु थापा मगरको स्वर रहेको छ।

वल्ड कभर मिडियाको प्रस्तुती रहेको उक्त तिज गीत राम्रो बनेको छ | नृत्य बेस रहेको सो तीज गीतमा मोडलदय र कोरस कलाकारहरुको म्युजिक भिडियोमा छमछमी नृत्य हेर्न सकिन्छ | 

शेर साउदको निर्देशन रहेको उक्त म्युजिक भिडीयोमा विभिन्न अवार्ड बाट सम्मानित भईसक्नु भएका  बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन रहेको छ ।  भिडियोमा शेर साउद र करिश्मा ढकालको अभिनयको साथमा उत्कृट नृत्य रहेको छ |

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार