कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चलचित्र रेश को दुबईको फोल्कलोर थिएटरमा भब्य रेट कार्पेट शो

नेपाली चलचित्र रेश को नेपाल लगायत विश्वको विभिन्न भागमा बिशेष च्यारिटी शो हुने क्रम जारि छ सोहि क्रममा  ईनास युएई को आयोजना मा गत जुलाई ६ असार २२ मा आबूधाबी को फोल्कलोर थिएटर मा चलचित्र “रेश” को भब्य रुपमा रेड कार्पेट शो भएको छ  |
चलचित्र रेश हेरेपछि दर्शकहरु बाट अत्यन्तै राम्रो प्रतिक्रिया आएको कुरा निर्देशक किशोर सुब्बा ले फोन मार्फत पाथिभरा च्यानल लाई बताउनु भयो | उक्त अवसरमा मेनुका पौडेलको साथमा समर हङगामा प्रोग्राम पनि प्रस्तुत भएकोथियो !
चलचित्र रेश हेरेपछि दर्शकहरु बाट अत्यन्तै राम्रो प्रतिक्रिया आएको कुरा निर्देशक किशोर सुब्बा ले फोन मार्फत पाथिभरा च्यानल लाई बताउनु भयो |
स्थानिय कलाकार हरुको समेत प्रस्तुति रहेको उक्त प्रोग्राम मा निर्देसक किशोर सुब्बा, मुख्य निर्माता हस्त लिबाङ,निर्माता हेमन्त गौतम को उपस्थिति रहेको थियो |  चलचित्र लाई सबै युएई बासि दर्सक हरुले अत्याधिक मनपराएकोमा आफुलाई सारै खुशी लागेको कुरा निर्माता हस्त लिबाङ  बताउनु हुन्छ
| अब चाडै नै कतार,ईजराईल,डेनमार्क,जापान,अस्ट्रेलिया,युके,अमेरिका मा समेत प्रदर्सन् हुदै छ | भने मंसिर देखि अल नेपाल रिलिज हुदैछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent