बच्चाहरुलाई ‘लभ’ होइन ‘माया’ गर्न सिकाएको हुँः विकास आचार्य
नेपाली चलचित्रको घरेलु बजार डामाडोल अवस्थामा रहेको बेला ‘नाई नभन्नु ल ५’ ले एक हप्ताभित्रै लगानी उठाउन सफल भएको हो । निर्माता-निर्देशक विकास आचार्य दंग छन् । नहुन् पनि किन, उनले वर्षकै पहिलो हिट चलचित्र दिए । ‘नाई नभन्नु ल’ नेपाली चलचित्र जगतमा एउटा सफल ब्रान्डका रुपमा स्थापित भइसकेको...
September 2nd, 2018

