‘द भ्वाइस अफ नेपाल’काे अडिसनमा रोए प्रमोद खरेल

काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिरबारबाट प्रसारण भएको छ । कार्यक्रम युट्युबमा अपलोड गरिएको छ । अहिले यो कार्यक्रम युट्युमा ड्रेन्डिङमा छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्ने विश्वास व्यक्त गर्छन् निर्देशक लक्ष्मण पौडेल ।

मोबइल एफ मार्फत डिजिटल अडिसन छानिएका प्रतिस्पर्धीहरु यसमा सहभागी हुने छन् । ब्लान्ड अडिसनमा सहभागिले आफ्नो जोडदार दिएका छन् ।

द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।

पहिलो ब्लान्ड अडिसन हुनेछ, जहाँ जजहरुको अगाडि प्रतियोगीले आफ्नो प्रस्तूति दिने छन् । जजहरुले प्रतिस्पर्धीलाई मन पराए अफ्नो रोटाटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको कोच छानेर ग्रुपमा सामेल हुनुपर्ने छ ।

बाटेल राउण्ड जाने एउटै ग्रुपमा दुई जना प्रतिस्पर्धीले एउटै गाउने छन् र कोचले दुईमध्ये एक जनालाई अगाडि लाने छन् ।

यसका साथै अन्य विभिन्न रमाइलो चरणहरु पार गर्दा त्यसमामा सबै कोचहरुको ग्रुपबाट छानिएका एक एक प्रतिस्प्रर्धीबीच फाइनल हुने छ ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार