कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र केःसाङ्लाको हङकङमा भब्य प्रिमियर शो हुदै

हालका व्यस्त अनि सफल म्युजिक भिडियो निर्देशक लोकेन साँवा दारा निर्देशित लिम्बू सांस्कृतिक चलचित्र केःसाङ्ला हङकङमा प्रिमियर शो हुने भएकाे छ । हाल पोष्ट प्रोडक्सनको अन्तिम तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति केही दिनमै सार्वजानिक गरिने निर्माण पक्षले जानकारी दिएको छ । लिम्बू जातिको मुख्य बाजा केः (च्याब्रुङ) बजाउँदा चाहिने...

September 10th, 2018

बिहेको प्रश्नमा दिपिका किन रिसाइन

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् । दिपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा एक पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ?’ उक्त प्रश्नलाई दिपिकाले...

September 10th, 2018

लिम्बु भाषाको चलचित्र साम,आत्माको भाद्र २९ गते भब्य प्रिमियर शो हुदै

हालका ब्यस्त निर्देशक किशोर सुब्बा दारा निर्देशित लिम्बु भाषाको चलचित्र साम आत्माको यही भाद्र २९ गते सुक्रवार पुष्पाञ्जली हल कोटेश्वरमा भब्य प्रिमियर शो हुदै छ | चलचित्रको सुटिङ सकेको करिब एक महिना पछी साम को प्रदशन हुन् लागेको हो | सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो...

September 9th, 2018

‘लभ स्टेशन’मा प्रदिप र जसिताको जोडी

पर्दामा धेरै कलाकारले काम गरेपनि निकै कम जोडीलाई मात्र दर्शकले रुचाउँछन् । चलचित्र ‘लिलिबिली’ बक्स अफिसमा औषत रुपमा चलेपनि यसका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङको जोडीलाई दर्शकले खुबै मन पराए । यो जोडी फेरि चलचित्रमा देखिनुपर्छ भन्ने माग दर्शकले पनि गरेका थिए । दर्शकको यो चाहना पुरा...

September 9th, 2018

यसकारण तोडिएको थियो करिश्मा र अभिषेकको ईंगेजमेन्ट

बच्चन परिवारको घरमा बुहारी बनेर भित्रिन खुट्टा उचालिसकेकी थिइन् करिश्मा कपुरले । तर, भाग्यमा नलेखिएपछि कसको के लाग्छ ? बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर पाँच वर्षसम्म अफेयरमा रहे । एउटा वैवाहिक समारोहमा उनीहरुको भेट भएको थियो । करिश्माले एक अन्तरवार्तामा हिराको औठी दिएर...

September 7th, 2018

सायाबुङ( सिरफुल) काठमाण्डौंमा भब्य प्रर्दशन हुदै

पाथिभरा च्यानल -उच्च हिमाली भेगमा बसाेबास गर्ने किराती राई अादिबासिहरूकाे जनजीबनमा अाधारित कथा समेटिएकाे परम्परा गत जीवन पदति, किरात सभ्यता,भाषा,सस्कार सस्कृति रितिरिवाज रहनसन,पहिचान अस्तित्वकाे दस्तावेज चलचित्र सायाबुङ ( सिरफुल) यहि भाद्र 30 गते काठमाण्डाै काे काेटेस्वर स्थित किरात राई यायाेख्खा भवनमा विशेष प्रर्दशन शाे हुने भएकाे छ। पुर्बि पाचथरकाे...

September 6th, 2018

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बर’लाई १ करोड भ्यूज, काटियो केक

युटुबमा रिलिज भएको ३६ दिनमा चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले १ करोड भ्यूज पाएको छ । यो गीतलाई युटुबमा सर्वाधिक रुचाइएको छ । गीत अहिले पार्टी र विभिन्न कार्यक्रममा समेत बज्न थालेको छ । गीतले १ करोड भ्यूज पाएको अवसर पारेर आज काठमाण्डौमा केक काटेर...

September 6th, 2018

शाहरुखले भनेः सलमानको घरमा धेरै दिन खाना खाएको छु

बलिउड सुपरस्टारद्वय शाहरुख खान र सलमान खानबीच आजकाल खुब मेलमिलाप छ । विगतमा एक-अर्कालाई देखिनसहने उनीहरु अहिले एक-अर्काका लागि जे पनि गर्न तयार देखिन्छन् । हालै सलमानले आफ्नो एक टेलिभिजन शोमा शाहरुखलाई निम्त्याए । शाहरुखले नस्वीकार्ने कुरै थिएन । आफ्नो फिल्म ‘जिरो’ मा केमियो भूमिका गरेको गुन उनलाई तिर्नु...

September 5th, 2018

श्रद्धाको करिअरलाई राहत, ‘स्त्री’ले बक्स अफिसमा कमाल गर्‍यो

निरन्तर असफल चलचित्र बक्स अफिसमा आएपछि निराश बनेकी बलिउड नायिका श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ । श्रद्धा बक्स अफिसमा असफल हुँदा उनी बलिउडमा अहिलेका नायिका भन्दा धेरै पछि परेको चर्चा हुन थालेको थियो । तर, हरर कमेडी चलचित्र उनको करिअरमा अक्सिन बनेको...

September 4th, 2018

आठ वर्षपछि कमब्याकको तयारीमा सुष्मिता सेन

बलिउड अभिनेत्री सुष्मिता सेन लामो समयदेखि गुमनाम छिन् । आठ वर्षअघि आएको फिल्म ‘नो प्रोब्लम’ पछि उनी सिल्भर स्क्रिनमा देखिएकी छैनन् । न त उनले बिहे नै गरिन् ।अब भने सुष्मिताले फिल्ममा कमब्याक गर्न लागेको बताइन्छ । समाचार अनुसार उनले एउटा फिल्म साइन गरिसकेकी छिन् । यसमा उनले एक...

September 4th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent