प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको मान्छे कहिले नमर्ने भए म्युजिक भिडियो सार्वजनिक
नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको को मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन | जेनिश काठमाडौं गीत रेकर्डिङको लागि आउदा मिडियाले उनलाई...
September 20th, 2018

