प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको मान्छे कहिले नमर्ने भए म्युजिक भिडियो सार्वजनिक

नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको को मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडियो
सार्वजनिक भएको छ झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन | जेनिश काठमाडौं


गीत रेकर्डिङको लागि आउदा मिडियाले उनलाई पिछा गरेका थिए | एक दर्जन भन्दा बढी युटुब च्यानलहरुले जेनिशको अन्तर्वार्ता लिएका थिए | जहाँ
उनको प्रतिभा हेर्न सकिन्छ |

जेनिशको समधुर आवाजमा रहेको मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडीयो सङस नेपाल देखी सार्वजनिक गरीएको छ।
मोफसलका चर्चित निर्देशक राज चाम्लिङको सब्द/संगीत मा रहेको सो गीत


थोमस राइ ले एरेंज गरेका हुन भने सो गितको भिडीयो मा सुप्रिया कटवाल र बाबू मोक्तान को अभिनय रहेको छ भने छायांकन/सम्पादन देव जंग थापा
ले गरेका छन् | भने निर्देशक भगीराज राइको रहेको छ |जेनिशको म्युजिक भिडियो हरेक दृष्टिले उत्कृस्ट बनेको छ |

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार