कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अष्ट्रेलियाका किलनसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट

भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् ।
उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् । पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको वुझिएको छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । किलन ग्यासका धनाढ्य व्यापारी हुन् ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent