कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

९ फागुन, काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

April 21st, 2020

संघीय सांसद एलपी साँवा लिम्बुले स्थानीयतहलाई स्वास्थ्य सामाग्री बितरण गरेर जनताको मन जित्दै

img

 झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले स्थानीयतहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएका छन् । कोरोना भाइरसले लकडाउन भएको अवस्थामा नगरका विपन्न समुदायहरु लागि सर्जिकल माक्स र सेनेटाइजर उपलब्ध गराउने सोमबार पत्रकार भेटघाटनमा सांसद साँवाले जानकारी दिए । उनले मंगलबारदेखि क्षेत्र नं. ४ का स्थानीय तहलाई...

April 21st, 2020

कोरोना भाइरसका कारण एक लाख ७० हजारको मृत्यु, झण्डै २५ लाख संक्रमित

९ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका...

April 21st, 2020

विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या २४ लाख नाघ्याे, १ लाख ६५ हजार बढीकाे मृत्यु

८ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २४ लाख ७ हजार २८२ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७५ हजार बढी नयाँ संक्रमित थपिएका छन्...

April 20th, 2020

विदेशमा २८ नेपालीको मृत्यु, १२ सय बढी संक्रमित

काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना भाइरस संक्रमणबाट विभिन्न देशमा नेपाली नागरिकको ज्यान जाने र संक्रमित हुने क्रम बढ्दो छ । कोरोना भाइरस संक्रमणबाट (हिजो) शनिबारसम्ममा विभिन्न देशमा रहेका २८ नेपालीले ज्यान गुमाइसकेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले...

April 19th, 2020

विश्वभर कोरोनाबाट एक लाख ६० हजारको मृत्यु, २३ लाख २५ हजार ३३५ संक्रमित

काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले विश्वका सबैजसो देशलाई अत्याइरहेका बेला ग्रिनल्याण्ड भने विश्वकै कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको छ । यहाँका कोरोना संक्रमित ११ नागरिक उपचारपछि निको भएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको हो छ । ग्रिनल्याण्डमा अप्रिल ४ यता कोही...

April 19th, 2020

दोस्रो संक्रमित प्रसिद्धीले जितिन् कोरोनालाई, अस्पतालबाट फर्किन् घर

काठमाडौं, ६ बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई जितेर अस्पताल भर्ना भएकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना संक्रमण देखिएपछि चैत १० गते काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकी दोस्रो संक्रमित प्रसिद्धी श्रेष्ठ पूर्ण निको भएर आज अस्पतालबाट डिस्चार्ज...

April 18th, 2020

अमेरिकामा कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो (कुन देशमा कति सुचीसहित)

एजेन्सी, ६ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या ७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा कुल ७ लाख ९ हजार जना संक्रमित भइसकेका छन् । मृतकको संख्या ३७ हजार पुगेको छ । संक्रमण र मृत्युको संख्या विश्वका अन्य...

April 18th, 2020

विश्वका बिभिन्न देशमा रहेका नेपालीहरुलाई यसरी नेपाल फर्काउन सकिन्छ

कोरोना भाईरस ( कोभिड–१९) ले विश्वमा माहामारिको रुप लिइरहेको छ । विश्वको धेरै देशहरु लकडाउनमा गएका छन् | विश्वको अर्थतन्त्र तहसनहस भएको छ । यो लेख तयार गर्दा सम्ममा विश्वभरिमा कोरोना भाइरसका कारणले मर्नेहरुको संख्या १ लाख पैतालिस हजार नाघिसकेको छ । त्यसमध्ये विश्वमा राम्रो स्वस्थ्य सुविधा भएका भनिएका...

April 17th, 2020

विश्वभर मृत्तकको संख्या डेढ लाख नजिक

काठमाडौं, ५ बैसाख । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ थपिंदै गएको छ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या करिब १० हजारले बढेर एक लाख ४५ हजार ४१० पुगेको छ । संक्रमितको संख्या पनि करीब ८० हजारले बढेर २१ लाख ७९ हजार...

April 17th, 2020