कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

समाजवादी पार्टीको सरकार छाड्ने निर्णय

काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी पैदा भएसँगै सरकारबाट बाहिरिने निर्णयमा पगिएको समाजवादी स्रोतले जनाएको...

December 24th, 2019

एफ एल एफ अवार्ड २०७६ को भोटिङ कोड सार्वजनिक

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ को मनोनयनमा परेका सम्पूर्ण स्रस्टाहरुको भोटिङ कोड सारवजनिक भएको छ् । F L F स्पेस भोटिङ कोड टाइप गरी ३३००१ मा पठाउनु...

December 22nd, 2019

जेलभित्रै आन्दोलन : चौकीदारलाई थुने महिला बन्दीले

नेपालगन्ज : बाँके कारागारका महिला बन्दीले आन्दोलन सुरु गरेका छन् । राम्रो खाना नदिएको भन्दै उनीहरुले चौकीदारलाई महिला बन्दी गृहमै थुनेर राखेका छन् । चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् । निमित्त जेलर दीपेन्द्र पौडेलले चौकीदारसँग भेट गर्न नदिँदा के भएको हो भन्ने थाहा हुन नसकेको बताए ।...

December 20th, 2019

‘मिस वर्ल्ड’मा अनुष्काको चर्चा कम, तर महत्वपूर्ण उपलब्धी

गतबर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी भएकी श्रृङ्खला खतिवडाले दुइवटा टाइटल जितिन् । उनले ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् । विश्व सुन्दरी प्रतियोगीतामा सहभागी भएपछि श्रृङ्खलाले नेपालीको ठूलो साथ पाइन् । सामाजिक संजालदेखि मिडियामा उनको चर्चा खुबै भयो । यो बर्ष ‘मिस वर्ल्ड’मा सहभागी भइन् नेपालकी सुन्दरी...

December 15th, 2019

लिम्बु भाषाको चलचित्र ‘केः’ मलेसियामा भब्य प्रदर्शन

पाँचथर– लिम्बू कथानक चलचित्र ‘केः’ मलेसियामा प्रदर्शन भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित परदेशी रेष्टुरेन्टमा चलचित्रका लेखक–निर्देशक सागर केरुङको उपस्थितिमा ‘केः’ प्रदर्शन भएको हो । याक्थुङ फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङ र बुद्धराज लिम्बूले निर्माण गरेको चलचित्रमा सन्देश सुब्बाको सहनिर्देशन, डीआर हाङसरुम्बाको मूख्य सहनिर्देशन, प्रेम पन्दाकको संगीत, सञ्जय आचार्यको छायाङ्कन,...

December 10th, 2019

ढाकाबिद कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित

काठमाडौँ : ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि...

December 10th, 2019

राम लिम्बुले जिते ‘दि भ्वाइस अफ नेपाल’

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ,...

December 8th, 2019

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

२१ मंसिर, काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं...

December 7th, 2019

नीमाले स्वर्ण लगाइदिएपछि भावुक बनिन् आमा

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए । लगातार दुई सागमा स्वर्ण जितेपछि नीमाले आफूले पाएको सफलताको श्रेय प्रशिक्षकसँगै अभिभावकलाई दिइन् । ‘सफलताको श्रेय अभिभावकलाई दिन चाहन्छु किनकी उहाँहरूले मलाई कहिल्यै (खेल्न) रोक्नुभएन,’ उनले...

December 5th, 2019

सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

१६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

December 2nd, 2019