मुख्य समाचार

चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ?

काठमाडौं, २७ चैत । नेपालको संविधानले मौलिक हक अन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् । रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने चिकित्सक आफैँ आन्दोलनमा उत्रिएर दोहोरो पीडा दिएको भन्दै उनीहरुले चिन्ता...

April 10th, 2019

एनसेलमा सर्वोच्चको पूर्ण फैसला, ‘तीन महिनाभित्र कर उठाउनू, कर नतिरेसम्म नाफा लैजान नदिनू’

काठमाडौं, २६ चैत : सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर तीन महिनाभित्र असुल गर्न निर्देशनात्मक आदेशसहितको फैसलाको पूर्णपाठ तयार पारेको छ । सर्वोच्चले मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो । सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर...

April 9th, 2019

धरानको जिरो प्वाइन्टमा बस पल्टियो, च्यापिएर चालकसहित ४ जनाको मृत्यु

धरान (सुनसरी), २५ चैत । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना भएको छ । सोमबार ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा चालकसहित ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । मृतक चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र पहिचान...

April 8th, 2019

बैशाखमा २३ गते चलचित्र ‘केःसाङ्ला’को काठमाडौंमा विशेष प्रदशन हुने

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’आगामी बैशाखमा २३ गते काठमाडौंमा विशेष प्रदशनी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष प्रदशनी गरिने छ | उक्त शोबाट...

April 7th, 2019

कालो बादल देखेपछि तर्सिन्छन् बारा र पर्साका आँधीपीडित

वीरगञ्ज, चैत : इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ । ‘आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा आएको विनाशकारी...

April 6th, 2019

समायोजनविरुद्ध चिकित्सक आन्दोलित, शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

काठमाडौँ — सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत माक्र राख्न माग गर्दै शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिनेछन् । सरकारी चिकित्सक संघ (गोडान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार आज सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी...

April 5th, 2019

विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् । ‘पार्टीका असन्तुष्ट २०/२५...

April 4th, 2019

हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई नेकपाले ५/५ लाख दिने

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई पार्टीको तर्फबाट पाँच/पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका पुगेका दाहालले मृतकका प्रतिपरिवार पाँच लाख राहत दिने घोषणा गरेका हुन् । उनले बारामा आयोजित एक समारोहमा सम्बोधन गर्दै हावाहुरीमा घाइते...

April 2nd, 2019

बारा र पर्सामा मृत्यु हुने संख्या २७ पुग्यो, ६ सय घाइते (सूचीसहित)

काठमाडौं, १८ चैत । आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको...

April 1st, 2019

सुनीता मृत्यु प्रकरण : घर–गाडी दाइजो माग्दै यातना

वीरगन्ज — थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति...

March 31st, 2019