कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

बालुवाटार प्रकरणबारे सञ्चारमन्त्री : गच्छदार दोषी ठहर हुनु भए हाम्रो के लाग्छ र !

img

काठमाडौं, २३ माघ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेको विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप अस्वीकार गरेका छन् । अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो । राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध...

February 6th, 2020

लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन सम्पन्न

लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन सम्पन्न भएसँगै अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । लिम्बू पत्रकार संघको केन्द्रिय अध्यक्ष देवेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा उर्मीला लिम्बू, सचिव धनबहादुर थेवे, कोषाध्यक्ष गंगा बेघा त्यसैगरी सदस्यहरूमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा,...

January 26th, 2020

अग्नीप्रसाद सापकोटा : ‘हेड सर’ देखि सभामुखसम्म

img

काठमाडौं, १२ माघ । लामो समयको वहस, छलफल र विरोधका वावजुद प्रतिनिधिसभाको सभामुखमा अग्नीप्रसाद सापकोटा आज (आइतबार) निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । नेकपाका...

January 26th, 2020

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सुचनासहित)

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । ‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रही...

January 21st, 2020

फिदिम ११ फेवदिनटारमा आङ्बोहरूको बृहत चौथो अन्तराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौ, २७ पुस । ‘सम्पूर्ण दाजुभाइहरु एक हौँ’ भन्ने नाराकासाथ फिदिम न.पा. वडा नं. ११ फेवदिनटार पाँचथरले बृहत चौथो अन्तराष्ट्रिय वार्षिक आङ्बो भेला गर्ने भएको छ । आगामी २०७६÷१०÷४ का फेवदिनटारमा हुन गइरहेको भेलाका प्रमुख अतिथिको रुपमा पर्यटन, उद्योग, वन तथा वातावरण संसदीय समितिका सभापति माननीय सीता थेबे रहनेछन्...

January 13th, 2020

अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर मारिए दिलीप

img

२५ पुस, जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय...

January 10th, 2020

सभामुख लिने भए प्रधानमन्त्री छोड्न ओलीलाई दाहालको नयाँ प्रस्ताव

काठमाडौं, २४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्धमा पछिल्लो समय खटपट सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको लागि सभामुख चयनको विषयलाई लिएर अध्यक्षद्धय ओली र दाहालबीचको सम्बन्धमा असर परेको छ । सरकार गठन पूर्वको शक्ति–समिकरण सहमतिअनुसार पूर्व...

January 9th, 2020

देशका धेरै ठाउँमा बर्षा र हिमपात

img

काठमाडौं, पुष २४:पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ । मौसममा भएको बदलीको प्रभाव भोली पनि जारी रहने जल तथ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा...

January 9th, 2020

भ्रमण बर्षको अवसरमा प्रदेश न् १ मा बिशाल साइकल र्यालीको आयोजना

भ्रमण बर्ष २०२० लाइ मध्यनजर गरेर अहिले नेपालमा बिभिन्न कार्यक्रम धमाधम भईरहेकोछ | यसै क्रममा भ्रमण बर्ष २०२० को सुरुवात सगै वाल्क नेपालले प्रदेश न १ लाई विश्व सामु चिनाउने अभियान सहित पौष १९ गते शनिबारको दिन save historical heritage cycle rally नारा लिएर सम्भवत प्रदेश न १ मा...

January 6th, 2020

एकैरातमा ३ शिशुको मृत्यु

सिरहा : लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ । शिशुको मृत्युपछि पीडितका आफन्तले कारबाही माग गरेका छन् । उनीहरू घटनाबारे समाचार तयार पार्दासम्म अस्पतालसँग र प्रहरी प्रशासनको रोहवरमा छलफल गरिरहेका छन् । शुक्रबार साँझदेखि...

January 6th, 2020