कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काेराेना त्रासले छेकेन हाेली

काठमाडौँ — काेराेना भाइरस(कोभिड–१९) सन्त्रासकैबीच काठमाडाैंका मुख्य पर्यटकीयस्थल वसन्तपुर र ठमेलमा पहिलेका वर्षहरुझैं धुमधामसँग हाेली मनाइएकाे छ । तर काेराेना डरकै कारण हाेली खेल्नेहरुकाे संख्या अघिल्ला वर्षहरुभन्दा कम थियाे । विदेशी पर्यटकहरुको बाक्लाे उपस्थिति रहेकाे वसन्तपुरमा मास्क लगाएर होली खेलियाे। स्थानीय पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर शुभकामना आदानप्रदान गरे 

कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार