कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलियो, चीनमा घट्दै

img

दुई महिना अघि चीन को बुहानमा देखा परेको कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ। यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै...

March 8th, 2020

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

img

काठमाडौँ – चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उहाँलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ...

March 7th, 2020

सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्यागको कथा हो बैना बट्टा

पाथिभरा च्यानल- सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्याग चलचित्र बैना बट्टाको मुल कथा हो | चलचित्रको बिषय बस्तु र् पात्र लाई निर्देशक राज चाम्लिङले सरल र आकर्षक ढंगले प्रस्तुत गरेका छन | छोरा छोरीको मर्म र चाहना बिपरित बुवाले गरेको निर्णयले कालान्तरमा छोरा छोरीले भोग्ने दु:खत यथार्थ लाई...

March 6th, 2020

झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद...

February 28th, 2020

शहरी विकास राज्यमन्त्रीका सल्लाहकार बलात्कारको आरोपमा पक्राउ

img

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कारको अभियोगमा पक्राउ परेका छन्। किशोरीलाई चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। घले फागुन १ गते पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घलेले किशोरीलाई...

February 26th, 2020

प्रदेश न् १ को नाम लिम्बुवान किरात नामाकरण हुनुपर्ने माग

बर्तमान प्रदेश न १ को भौगोलिक आवस्था,सामाजिक,सांस्कृतिक,एतिहासिक पहिचानको आधारमा लिम्बुवान किरात प्रदेश प्राप्तिको लागि २२ घटक राजनीतिक दल र सामाजिक संघसंस्थाको अन्तर्किया कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ। अन्तरक्रियामा शाहभागी सबै जनाले प्रदेश न् १ को नाम लिम्बुवान किरात हुनुपर्नेमा एकबद्धता जनाए | साथै एकजुट भएर परिस्थिती अनुसार अघी...

February 16th, 2020

अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानमा सरकार, मन्त्रीले नै गाडिन् साइन बोर्ड

img

काठमाडौं, ४ फागुन । सरकारले अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान नै सुरु गरेको छ ।  आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको करिव १६ रोपनी जग्गा सरकार मातहत ल्याई अभियान सुभारम्भ गरेकी हुन् ।   उक्त जग्गामा मन्त्री...

February 16th, 2020

सर्वोकृष्ट चलचित्र निर्देशक एफ एल एफ अवार्ड २०७६ सागर केरुङ्लाइ

काठमाडौ – चलचित्र निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७६ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । फाल्गुनन्द फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । जसमा यस बर्ष लिम्बू कथानक चलचित्र ‘केः’ का लागि केरुङले उत्कृष्ट लिम्बू...

February 11th, 2020

नेकपाका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा एफ एल एफ अवार्ड २०७६ भब्य रुपमा सम्पन्न

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन भब्य रुपमा सम्पन्न भयो अवार्ड...

February 11th, 2020

यही माघ २७ गते रास्ट्रीय् नाचघर जमलमा एफ एल एफ अवार्ड २०७६ को आयोजना हुँदै

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेनफिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त अवार्ड वितरण कार्यक्रममा २५...

February 7th, 2020