कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

भाउजूसँगको अबैध सम्बन्धको कारण श्रीमतीको हत्या

जनकपुर — आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको छ । गोइतलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...

May 9th, 2019

सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ । लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार संघ र...

May 9th, 2019

यसरी गरियो धुलिखेलमा विमान दुर्घटनाको उद्धार अभ्यास

नेपाली सेनाको विष्णु दल गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटियो । प्रजिअ राउतले १ः१० बजे कमान्ड पोस्ट खडा गरे र तयारी अवस्थामा रहन अस्पताल, दमकल र एम्बुलेन्सलाई खबर गरे । धुलिखेल अस्पतालको आकस्मिक कक्षमा बेड खाली गरिए, दमकल र एम्बुलेन्स आदेश आउने बित्तिकै ‘मुभ’ हुने गरी...

May 8th, 2019

बादरहरुको चर्तिकला देख्न पाइने एउटा यस्तो ठाउ स्वयंभूनाथमा जे देखियो (भिडियो सहित)

स्वयंभूनाथ काठमाण्डू नगरको पश्चिममा एउटा उचाई भएको ठाउमा रहेको प्राचीन बौद्ध स्तूप हो। बौद्ध धर्ममा सम्लंग अनुयायी नेवारी मानिसहरुको दैनिक जीवनमा स्वयंभूनाथमा पुग्ने दर्शन गर्ने एक केन्द्रीय स्थान पनी हो स्वयंभूनाथ। यस पवित्र ठाउमा निकैनै देश विदेशमा आउने स्थानीय जन समुदाए लगायत पर्यटक हरुको घुइचो लाग्ने गर्दछ। तिब्बती मानिसहरु...

May 8th, 2019

आमा : संसारकै सबभन्दा महान

काठमाडौं, २१ बैसाख । वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने...

May 4th, 2019

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

लहान, वैशाख २० गते । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज...

May 3rd, 2019

नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट काभ्रेमा एक जना युवाको मृत्यु

काभ्रे, १९ बैसाख । नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट मानिसको मृत्यु भएको छ । बर्डफ्लुबाट काभ्रेमा एक युवकको भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । जापान पठाइएको नमूना परीक्षणको रिपोर्ट १७ गते आएको थियो । रिपोर्टले उनको बर्डफ्लुका...

May 2nd, 2019

प्रदेश-२ को सरकार ढाल्ने चेतावनी दिंदै प्रचण्डले भने, ‘प्रदेश सरकार जसरी चलेको छ, त्याे ठीक छैन’

काठमाडौं, १७ बैसाख । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश–२ को सरकार सञ्चालनप्रति खुलेर आलोचना गरेका छन् । उनले मधेसमा अहिले सरकार जसरी चलेको छ त्यो ठि नभएको बताउँदै प्रदेश–२ सरकारमाथि चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले फोरम–राजपाको गठबन्धन सरकारले...

April 30th, 2019

ट्यूमर देखिएपछि श्वेताको अचानक शल्यक्रिया

काठमाडौं । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् ।...

April 29th, 2019

सगरमाथा सफाइ गर्दा भेटियो चार शव, तीन हजार किलो फोहोर संकलन

बैसाख । सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले सरकारी अग्रसरतामा पहिलोपल्ट विश्वकै अग्लो शिखर सगरमाथाको सफाइ चलिरहेको छ । सफाइ अभियानमा १२ जना अनुभवी शेर्पा सहभागी छन् । पर्यटन...

April 28th, 2019