माछा मार्ने जात्रा
काठमाडौँ — परम्परागत मेला र जात्रा थरीथरीका छन् ।तनहुँको भिमाद मालेबगरमा बर्सेनि तीन दिन नौलो प्रकारको जात्रा हुन्छ, त्यो हो माछा मार्ने जात्रा । तनहुँको भिमाद–५ मालेबगर कुलोमा माछा मार्ने जात्रामा सहभागी स्थानीय । तस्बिर : प्रताप/कान्तिपुुर चार दशकदेखि वर्षको एकपटक हुने जात्रा स्थानीयका लागि माछा समात्दै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिने...
October 28th, 2018

