चौतर्फी दबाबपछि उद्योगीले घटाए सिमेन्टको मूल्य
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य आठ सय ८७ मा झरेको छ । उक्त सिमेन्टले १५ प्रतिशतसम्म मूल्य बढाएको थियो । त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त...
January 29th, 2018

