कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

राष्ट्रियसभा चुनाव : ६ प्रदेशमा आज ३२ सिटमा ९ दलका ५२ उम्मेदवार भिड्दै

काठमाण्डौं, २४ माघ : राष्ट्रियसभा सदस्य चयनका लागि आज विहान १० बजेदेखि मतदान शुरु भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने चुनावमा मतदाताहरुमा निकै उत्साह देखिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेराको सुरक्षा...

February 7th, 2018

द्वन्द्वमा मारिएका सुरक्षाकर्मी र कर्मचारी शहीद घोषणा

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल...

February 5th, 2018

घुसको रकम सहित प्रहरी पक्राउ

जनकपुरधाम–सेवाग्राहरीसंग घुस लिदै गरेको अवस्थामा जनकपुरमा एक जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीलाई मदिराको लाईलेन्स बनाई दिन्छु भनेर घुस लिदै गरेको अवस्थामा १० हजार नगद सहित रंगे हात पक्राउ गरिएको हो । लक्ष्मीनिया अस्थाइ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज परसैलालाई बर्दिवासबाट खटिएको अख्तियार दुरुपयोग अनुशन्धान...

February 5th, 2018

आज चार वटा प्रदेशको एकै दिन प्रदेशसभा वैठक, सुरक्षा व्यवस्था कडा

प्रदेश–२ मा दौरा सुरुवाललाई निषेध ! मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधा अनुसारको पोशाक लगाउने छन् । प्रदेश– २ को प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद लगनलाल चौधरीले गर्ने छन् । सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने...

February 4th, 2018

बलात्कारको घटनाबाट बिचौलियाले पैसा कमाए, हिशिला यमी

काठमाण्डौं, २० माघ : नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले ‘सामूहिक बलात्कार’ को घटना ढाकछोप गरेर टुंग्याउन खोजेको भन्दै आपत्ति जनाएकी छन् । उनले यस्तो अवस्था रहे कुनै पनि चेलीबेटीका लागि चिन्ताजनक भएको उनले बताइन्। महिला सुरक्षा दबाब समूहले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनका क्रममा बोल्दै यमीले केही...

February 3rd, 2018

प्रचण्डले भेटे भारतीय विदेशमन्त्री

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् । होटल सोल्टीमा स्वराजसँग दाहालले भेट गरेका हुन् । नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग शुक्रबार बिहान होटल सोल्टीमा भेट गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।...

February 2nd, 2018

सभामुख निर्वाचनको मिति तय गरी सकियो ३ नम्बर प्रदेश सभा बैठक

हेटौंडा — प्रदेश सभा सभामुखको निर्वाचन मिति तय गरी प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक सकिएको छ । आज दिउँसो १ बजे बसेको बैठकले माघ २७ गते सभामुख चयनको मिति तोकेको छ । पहिलो बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणी पौडेलले गरेका थिए । ३ नम्बर प्रदेश...

February 1st, 2018

बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा

काठमाडौँ — पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो । ‘कसले घटना घटाएको भन्ने प्रश्नमा...

January 31st, 2018

भारतीय विदेशमन्त्री आगामी साता आउँदै

काठमाडौँ — भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आगामी साता दुईदिने नेपाल भ्रमण गर्ने भएकी छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो । विदेश मन्त्रालयले दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरूप भ्रमण हुन लागेको जनाएको छ ।...

January 30th, 2018

प्रदेशमा मन्त्री र सभामुखका लागि सुरु भयो दौडधूप (दाबेदारको नामसहित)

प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीसहित एमालेबाट ६ जना मन्त्री हुँदा बैजनाथ चौधरी, भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, आरती पौडेल, पुरन बज्राचार्य, कमलराज श्रेष्ठलगायत मन्त्रीको प्रतिस्पर्धामा छन् । माओवादीबाट कुलप्रसाद केसी, पूर्णबहादुर घर्ती, शुदर्शन बराल, इन्द्रजीत थारु, कृष्णध्वज खड्का लगायतका नेता मन्त्रीका दाबेदार हुन् । उनीहरुमध्येबाटै एक सभामुख हुनेछन् । प्रदेश...

January 29th, 2018