कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

दिउँसो २: ५० बजेसम्म काठमाडौंमा ५४५५४ मत गणना हुँदा यस्तो आयो तथ्याङ्क…

  दिँउसो २ बजेसम्म ५४५५४ मत गणना हुँदा काठमाडौंमा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवारले १७९४१ मत पाएका छन् । एमालेसँग गठबन्धनमा उपमेयर लडेका राप्रपाका उम्मेदवारले चाहीँ १२४८ मत मात्र पाएका छन् । काँग्रेसका मेयर उम्मेदवारलाई १२४०२ मत खसेका छन् । काँग्रेसका उपमेयर १६१४१ मत पाएका छन्...

May 20th, 2017

कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटना ग्रस्त…

img

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी गाडि चालक अलाउद्दिन...

May 20th, 2017

काठमाडौं महानगरमा शाक्यको अग्रता कायमै …

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । शाक्यले १६ हजार ५ सय ५० मत ल्याएर अग्रता लिइरहनुभएको छ भने उहाँका निकतम् प्रतिष्पर्धी राजुराज जोशीले ११ हजार ३ सय ५९ मत ल्याउनुभएको छ । तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले ६ हजार ६...

May 20th, 2017

वडाध्यक्षहरुलाई यी कामहरु गर्ने अधिकार हुन्छ ?

img

काठमाडौं । निर्वाचनसँगै प्रत्येक महानगरपालिका तथा नगरपालिकाबाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिकाबाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्षसहित अन्य ४ जना सदस्य चयन हुनेछन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महिलासहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकाका वडाको काम, कर्तव्य...

May 18th, 2017

भरतपुर महानगरपालिका: एमालेले निकाल्यो विजय जुलुस, काँग्रेस-माओवादीको रुवाबासी…

भरतपुर, ३ जेठ । चार वटा महानगरपालिकामा मतगणना जारी भए पनि यतिबेला सबैको ध्यान भरतपुर महानगरपालिकाले खिचेको छ । खासगरि, मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादीबीच गठबन्धन बनेदेखि नै यहाँ धेरैले चासोको रुपमा हेरेका छन् । माओवादी र काँग्रेसले गठबन्धन बनाए भने नेकपा एमाले,...

May 17th, 2017

गगन थापाको क्षेत्रमा एमालेको जित, बुढानिलकण्ठ १३ मा पुरै प्यानल विजयी…

  काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । बुढानिलकण्ठ नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो भने कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो । एमाले सचिव योगेश भट्टराईका अनुसार बुढानिलकण्ठ नगरपालिकास्थित...

May 15th, 2017

कुन–कुन शीर्ष नेताले कहाँ कहाँ मतदान गर्दैछन ? एक एककाे नाम सहित….

  काठमाडौं । निर्वाचनमा विभिन्न पार्टीका शीर्ष नेताले मतदान गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र । कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा...

May 14th, 2017

मतदातालाई बाड्न लगेको रकमसहित मेयर उम्मेदवारका भाइ समातिए

आंगापुटार (नुवाकोट) : दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा कांग्रेस मेयरका उम्मेदवारका भाइलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई मतदातालार्इ रकम बाँडेकाे आरोपमा रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव...

May 12th, 2017

डोल्पा-मुस्ताङको रोमाञ्चक पदयात्रा (फोटो फिचर)

ठूला स्टारको बाल्यकाल शानदार रुपमै बितेको होला भन्ने धेरैको अनुमान हुन्छ । तर, कतिपयको हकमा यस्तो अनुमान सत्य हुँदैनन् । बलिउडमा यस्ता थुप्रै स्टार छन् जो बाल्यकालमा मजाकका पात्र बन्थे र अपमानका शिकार हुन्थे । उनीहरुमा हुने व्यक्तिगत कमजोरीका आधारमा अरुले उनीहरुलाई उडाउँथे । हामी बलिउडका यस्तै स्टारको बारेमा...

May 11th, 2017

यसकारण जानुपर्छ गोसाईकुण्ड

२९ बैशाख, काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे । परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको...

May 11th, 2017