कांग्रेससँग सहमति नजुटेपछि बालुवाटारबाट निस्किए प्रचण्ड
नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेससँग सहमति नजुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ। राष्ट्रपतिले दिएको समयसीमा सकिन...
December 25th, 2022

