सकियो मतदान, मतदातामा देखिएन उत्साह
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो। तर मतदानका लागि लाइनमा बसेकालाई भने निर्वाचन आयोगले समय दिएको छ। तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको...
November 20th, 2022

