काठमाडौं–४ मा गगन थापाको सानदार जित
काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यससँगै गगनले काठमाडौं ४ बाट ह्याट्रिक जित निकाल्न सफल भएका छन्। उनले यहाँ नेकपा एमालेका पुरानै प्रतिस्पर्धी डा. राजनकुमार भट्टराईलाई पराजित गरेका छन्। यहाँ गगनले २१ हजार ३०२ मत ल्याउन सफल भएका छन्। उनीसँग...
November 22nd, 2022

